२०८३ कार्तिक १२ गते
×

Now Playing

सम्पादकीय :   अस्पतालमा गरिने बन्द हड्तालमा बन्देज लगाउ 

कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुगेका बिरामीले भोग्नु परेको सास्ती एउटा बिरामीको समस्या मात्रै होइन, स्वास्थ्य सेवाको संवेदनशीलता र राज्यको दायित्वमाथिको गम्भीर प्रश्न हो । सुगर जाँचका लागि बिहान ९ बजे अस्पताल पुगेकी चौकुने गाउँपालिकाकी सुनिता रोकायाले टोकन लिइन् । तर, सेवा दिने ठाउँमा ताल्चा थियो । आन्दोलनरत स्वास्थ्यकर्मीले २ बजेपछि मात्रै आउन भनेपछि उनको […]

घुयँत्राे:‘मर्ने बेलाँ हरियो काँक्रो’ : झलनाथले खोले नयाँ पार्टी, प्रचण्ड–माधवलाई पर्यो झट्का!

हाम्रा पूर्वजहरले त्यसै बना हैनन् के उखान टुक्का ! लामाे अनुभव र गरिएका ब्यबहारले ईङ्गित गरेकाे अभ्यासलाई हेरेर नै नेपाली समाजाँ उखानटुक्का बन्ने र तिनकाे प्रयाेग टुक्का सुहाउँदो व्यवहार कसैले गर्याे भने त्याे ब्यवहारका लागि ठ्याक्कै उखान टुक्का जाेडने चलन छ । हाे त्यै ब्यवहार ऐले झलनाथ खनालले गर्या देख्दा उनकाे ब्यवहारलाई हेरेर याैटा उखान […]

कर्णाली प्रदेश अस्पताल छात्रवृत्तिका डाक्टरले भत्ता नपाएको  भन्दै थालेको हड्तालले मारमा सेवाग्राही

ओम शाही सुर्खेत, २१ असोज ।  चौकुने गाउँपालिका–२ कि सुनिता रोकाय मंगलबार बिहान ९ बजे कर्णाली प्रदेश अस्पताल पुगिन । सुगर सम्बन्धि समस्याको जाँच गराउन उनी अस्पताल पुगेकी थिइन । अस्पतालको नियमित समयमा पुगेकी सुनिताले सुगर जाँच गराउन टोकन लिइन । उनी यो समस्या लिएर अस्पताल पुगेको पहिलो पटक भने होइन ।  सुगर सम्बन्धि समस्या […]

लेख : के हो गगन थापाले भनेको हाइपर–पोलिटिक्सको युग ?

दीपेन्द्र चौलागाईं नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनका लागि आज काठमाडौंको खुलामञ्चमा देशभरबाट हजारौं प्रतिनिधि भेला भएका छन् । सात हजार पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुने भनिएको यो महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र होइन, कांग्रेसले बदलिएको नेपाली समाजसँग आफ्नो सम्बन्धलाई कसरी पुनर्परिभाषित गर्छ भन्ने प्रश्नको सामना गर्ने अवसर पनि हो । पार्टी नेतृत्वले यसलाई नेतृत्व चयनसँगै […]

सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

पेरिस, २१ असोज (रासस/सिन्ह्वा)  सन् २०३० सम्म विश्वभर गुणस्तरीय शिक्षा सुनिश्चित गर्न करिब ५ करोड थप शिक्षक आवश्यक पर्ने अनुमान गरिएको छ । विश्व शिक्षक दिवसका अवसरमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघीय बाल कोष र अन्तर्राष्ट्रिय शिक्षा महासंघले सोमबार जारी गरेको संयुक्त सन्देशमा यस्तो प्रक्षेपण गरिएको हो […]

दशैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड 

बाँके, २१ असोज ।  भारतबाट दशैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरूको भीड लागेको छ । दशैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दशैँ मनाउन जमुनाहा […]

रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही 

सुर्खेत, २१ असोज ।  कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधि भएको बताएका छन् ।  सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई विश्वमा चिनाउन रोकायले खेलेको भूमिका र पुर्‍याएको योगदानले नेपालको नाम र स्वाभिमान उँचो भएको बताए ।  एभरेष्ट म्याराथनमा आफ्‌नै कीर्तिमानी तोड्नु भएका […]

एक महिनापछि चल्यो च्यामको फोरजी टावर

हुम्ला, २० असोज ।  नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ । हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा एक महिनादेखि फोरजी सेवा बन्द थियो । स्थानीय निकायको निरन्तर प्रयासपछि सोमबारदेखि फोरजी सेवा पुनःसञ्चालनमा आएको वडा नं ५ का वडा सदस्य सिंह बोहराले बताए । टावर सञ्चालनका लागि एक सातादेखि निरन्तर मर्मतको प्रयास भइरहेको थियो । नेपाल […]

जलवायु परिवर्तनको असर बढ्दै  स्थानीय तहलाई स्रोतसाधनको अभाव

सुर्खेत, २१ असोज । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना र त्यसबाट हुने क्षति बढ्दै गए पनि विपद् व्यवस्थापनका लागि स्थानीय तहसँग पर्याप्त स्रोतसाधन नभएको जनप्रतिनिधिहरूले बताएका छन् । उनीहरूले जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरण र विपद् प्रतिकार्यका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।  राष्ट्रिय किसान महासंघको आयोजनामा मंगलबार […]

हिउँमा पुरिएका युवकको  शव ल्याउन सुरक्षाकर्मी परिचालन

सुर्खेत, २१ असोज ।  हुम्ला र मुगु जिल्लाको सिमावर्ती क्षेत्र मिमि पाटनस्थित हिँउ पहिरोमा परी मृत्यु र वेपत्ता भएकाहरुको खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन् । गएको २८ भदौमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ का अङ्गबहादुर रोकाया र ललितजंग बडुवालसहित १३ जना हुम्लाको चंखेली गाउँपालिका–२ र मुगुम कार्मारोङ गाउँपालिका–७ को सिमावर्ती क्षेत्र मिमि वनमा जडिबुटी संकलन गर्न […]

हिउँ छिचोल्दै डोल्पाबाट जोमसोम आइपुगे एक हजार भेडाच्याङ्ग्रा

मुस्ताङ, २१ असोज । दशैं नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर डोल्पाका व्यापारी शेरबहादुर रोकाया शनिबार साँझ जोमसोम आइपुगेका छन् ।  डोल्पाबाट […]

भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

महेन्द्रनगर, २१ असोज ।  तीन वर्षअघि भीमदत्त नगरपालिका–१० जिमुवाका ललित सार्कीले घरमै अध्ययन गरेर एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गरेपछि भीमदत्त नगरपालिकाले सम्मान गर्‍यो ।  घरको आर्थिक अवस्था कमजोर भएका सार्कीले तयारीका लागि रकम नभएपछि स्वअध्ययनका आधारमा प्रवेश परीक्षामा नाम निकाल्नुभएको थियो । घरमै बसेर एमबिबिएसमा नाम निकालेको भन्दै उहाँको त्यसबेला सबैतिर चर्चा भयो ।  पाटन […]

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं, २१ असोज ।  यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ । असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको […]