सम्पादकीय : कर्णालीमा निजी लगानीको भरोसा जोगाऔँ
लामो समयको चर्चाकाबीच पश्चिम सुर्खेतमा सिमेन्ट उद्योग स्थापनाको कार्य अघि बढेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, स्थित सुनकाँडामा सिमेन्ट उद्योग स्थापनाको कार्यले गति लिन थालेको छ । झण्डै १५ अर्ब लगानीमा सूर्यतारा सिमेन्ट उद्योगले उद्योग स्थापनाको काम थालेको छ । यो कर्णालीका लागि उत्साहको विषय हो । राज्यको हेपाहा दृष्टिकोणका कारण कर्णालीमा ठुलो औद्योगिक […]



