दर्शन सेवा समाज, बाँकेको शनिवार अधिबेशन हुँदै
नेपालगञ्ज,२५ बैशाख । दर्शन सेवा समाज बाँकेको ११ औं साधारणसभा तथा छैटौं अधिबेशन शनिवार नेपालगञ्जमा हुने भएको छ । ठकुरीहरुको छाता संगठनको रुपमा रहेको समाजको अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष रमेश बहादुर शाहका अनुसार, पूर्ब मन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सुनखरि रेष्टुरेण्टमा शनिवार बिहान ११.०० बजे देखि अधिबेशन शुरु हुनेछ । अधिबेशन तथा […]



