सुकुम्बासीमाथि ‘ज्यादती’ भएको एमाले बाँकेको आरोप, चरणबद्ध आन्दोलन घोषणा
बाँके ,२५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटी सचिवालयको बैठक शुक्रबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्यहरू सुर्य ढकाल, शान्ति ढकाल, बसन्ती अधिकारी, आरती पौडेल तथा प्रदेश कमिटी सदस्यहरू घननाथ खनाल, परशुराम थारु, हिरा खरेल, कृष्ण पाठक, बलिभद्र पुन, मिना ढकाल लगायतको उपस्थिति रहेको थियो । बैठकमा पार्टी […]



