प्रतिफल दिने र कार्यान्वयनयोग्य आयोजना छनौट गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत ,२३ बैशाख ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा प्रतिफल दिने र कार्यान्वयनमा लैजान सकिने योजनाहरू छनौट गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेश र स्थानीय तहलाई क्रमशः आत्म निर्भर हुने क्षेत्रलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । प्रदेश समन्वय परिषद्को सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले […]

लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

दाङ ,२३ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विभिन्न आदिवासी जनजाति संघसंस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ । संघका अध्यक्ष खलु प्रसाद पुन मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा व्यापक […]

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,२३ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कार्यान्वयन गर्न नसकिने योजना तथा कार्यक्रम समावेश नगर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उहाँले गर्न सकिने याेजना तथा कार्यक्रमहरुलाइ मात्रै प्रस्ताव गर्न निर्देशन […]

कोहलपुरमा राष्ट्रिय अन्तरविद्यालय पौडी च्याम्पियनसिप हुँदै, १८ विद्यालयका १०० बढी खेलाडी प्रतिस्पर्धामा

बाँके ,२३ बैशाख । बाँकेको कोहलपुरमा वैशाख २६ गतेदेखि अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपालगन्ज स्वीमिङ क्लब र शिखा एकेडेमी कोहलपुरको संयुक्त आयोजनामा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसिप २०८३ आयोजना हुन लागेको हो। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। खेल संयोजक सूर्यमणि अधिकारीका अनुसार प्रतियोगितामा देशभरका १८ विद्यालयका एक […]

घुयँत्राे:“राष्ट्रपति पनि कन्फ्युज: हिजो ‘न’, आज ‘हुन्छ’ — अध्यादेशको फास्ट-ट्र्याक सेवा”

अन्तत राष्ट्रपतिले संबैधानिक परिषद सम्बन्धि  अध्यादेश स्वीकृत गरेका छन । विपक्षि दलहरुकाे चेतावनि स्वरुप एक पटकका लागि अध्यादेश फिर्ता गरेर विपक्षि दलहरुकाे मन राखेनि फिर्ता भएकाे अध्यादेश भाेलिपल्टै सरकारले जस्ताकाे त्यस्तै स्विकृतिका लागि पठाएछि राष्ट्रपतिलेनि कत्ति ढिलाे नगरेर स्वीकृत गरि दिएकाछन ।  राष्ट्रपतिले अध्यादेश फिर्ता पठाएछि न्यायिक निकायमा रहेका मान्छेहरु आफ्नो र विरानाेकाे जाेड घटाउ […]

महँगा अस्पतालले नसकेपछि तातोपानीको भरोसा

गोल्डेन बुढा जुम,२३ बैशाख ।  जुम्लाको सिंजा गाउँपालिका–६ की ६२ वर्षीया प्याउरी रावतलाई ढाँड, टाउको र खुट्टाको जोर्नी दुख्ने समस्या थियो। तातोपानी धारामा नुहाउन थालेदेखि उनलाई सन्चो भयो। उनी जस्तै तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठीक भएको सुनाउने धेरै भेटिन्छन्। विभिन्न अस्पतालमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरूका लागि आजभोलि कर्णालीकै पर्यटकीयस्थल मानिने जुम्लाको तातोपानी […]

कर्मवादले देखाएको बाटो

मणिराम डङ्गोल/रासस विश्वमा समाजवाद, साम्यवाद, पूँजीवाद, धर्मवाद, जातिवाद, द्वन्द्ववाद अनेकन वादका सिद्धान्त प्रतिपादन भएका छन् । ती वादहरूले वास्तविक अर्थमा आमजनताको भलाइलाई भन्दा केही सीमित व्यक्ति वा समूलाई बढी फाइदा पुग्नेगरी काम गरेको देखिन्छ । समाजका सबै वर्ग समुदायको साझा हित र मुलुकको समग्र भलाइका लागि विकास भएको कर्मवादको बारेमा भने खासै धेरैलाई जानकारी नहुन […]

योग शिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि…

जुम्ला, २२ वैशाख ।  यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी)गरिएको छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले यहाँको पातारासी गाउँपालिका–३ स्थित छुमगाउँका गोरबहादुर बोहराको टाउकाको ‘न्युरोसजेरी’ सफल भएको हो  यही वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर […]

हुलाकी सडक फराकिलो बनाउन आग्रह

नेपालगन्ज, २२ वैशाख ।  हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ ।  जिल्लाको खजुरा बजारस्थित एक हजार ८०० मिटर चारलेन हुलाकी सडक पुरानै मापदण्डअनुसार निर्माण सुरु गर्दा सडक साँघुरो हुने भन्दै स्थानीय बासिन्दाले आज हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जमा  ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेका हुन् ।  […]

किसानलाई अनुदानमा मिनीटिलर 

जुम्ला, २२ वैशाख ।  परम्परागत कृषिबाट किसानलाई मुक्त बनाउनका लागि जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका २० किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ ।  कृषि उद्यमीलाई मर्मतसम्भारको तालिमसहित मिनीटिलर वितरण गरिएको हो । तालिमसहित पहिलो चरणमा सोमबार मिनीटिलर किसानलाई वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनीटिलर वितरण […]

सुदूरपश्चिममा सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस स्थापना

महेन्द्रनगर, २२ वैशाख ।  सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद् उद्धार बेस स्थापना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद् उद्धार बेश स्थापना गरेको जनाएको छ ।  आसन्न मनसुनलाई मध्यनजर गरी सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि थप विपद् सुरक्षा बेस एवं मनसुन प्रतिकार्य टोली परिचालन गरिएको […]

चौकुने गाउँपालिकाका दुई वडा सचिवविहिन कार्यालय सहयोगीको भरमा सेवा

सुर्खेत, २२ बैशाख । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीय संरचनामा गयो । संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार गठन भए । त्यसबेला स्थानीय तहलाई ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्दै अधिकार र सेवा जनताको घरदैलोमै पुग्ने अपेक्षा गरिएको थियो । तर, चौकुने गाउँपालिका वडा नं. १ धनरासमा पाँच महिनादेखि वडासचिवविहीन वडा कार्यालय सञ्चालन भइरहेको […]

ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन  बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह

काठमाडौँ, २२ वैशाख ।  प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा […]