कर्णाली प्रदेश अस्पतालका दुःख पाँच सय बेडबाट सेवा दिन सक्ने अस्पतालको स्वीकृत दरवन्दी जम्मा एक सय ५० बेडमा सीमित
ओम शाही सुर्खेत, २२ बैशाख । देश संघीयता कार्यान्वयनमा गएससँगै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा सञ्चालित छ, कर्णाली प्रदेश अस्पताल । अत्याधुनिक उपकरणसहित विशिष्टिकृत सेवा प्रदान गर्ने यो अस्पताल पछिल्ला समय भौतिक संरचनाले सुसज्जित बन्दै गएको छ । अस्पतालमा आकस्मिक उपचार सेवा, आइसियू एनआइसियू, अन्तरंग, बहिरंग सेवा, शल्यक्रिया, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, […]



