विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै पदाधिकारीहरू

काठमाडौँ, २१ वैशाख ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् […]

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला, २१ वैशाख । खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोकाया  घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली […]

मुक्तकमैया पुनःस्थापनामा अन्योलता  

कञ्चनपुर, २१ वैशाख ।  पश्चिम तराईका मुक्तकमैया तथा कमलहरी समुदायले पुनःस्थापनाको काम अझै प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै सरकारसँग तत्काल पहलको माग गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा शनिबार आयोजित जागरणसभाका क्रममा कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई ज्ञापनपत्र बुझाउँदै मुक्तकमैया अगुवाहरूले २०७५ सालदेखि पुनःस्थापनाको कार्य ठप्प हुँदा कष्टकर जीविन बिताउनुपरेको […]

‘शून्य फोहर’ अवधारणामा स्वास्थ्यजन्य  फोहर व्यवस्थापन गर्दै प्रदेश अस्पताल

ओम शाही सुर्खेत, २१ बैशाख ।  कर्णाली प्रदेश अस्पतालले स्वास्थ्यजन्य फोहर व्यवस्थपनमा शून्य फोहर सिद्धान्त अवलम्वन गरेको छ । सुरक्षित स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रणाली अन्तर्गत अस्पतालले स्वास्थ्यजन्य फोहरको छुट्टाछुट्टै वग्रीकण गरेर जोखिमयूक्त फोहरलाई विशेष सवारीसाधनमा संकलन गरी फोहर व्यवस्थापन केन्द्रसम्म पुर्‍याउने छ । जहाँ फोहर मैला नजलाउने प्रविधिबाट संक्रमणमुक्त गरी पुनःचक्रका लागि पठाइन्छ । जसले […]

सम्पादकीयः सरकारलाई उम्कने छुट छैन 

कर्णाली प्रदेशको विकास र समृद्धिको मेरुदण्ड मानिएका पूर्वाधार आयोजनाहरू यतिबेला गम्भीर संकटमा परेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को अन्त्यतिर आइपुग्दा प्रदेश सरकारले राखेको एक सय ६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य केवल कागजमा सीमित हुने देखिएको छ । चैत मसान्तसम्म जम्मा ५३ किलोमिटर मात्रै सडक कालोपत्रे हुनुले सरकारी लक्ष्य र यथार्थबीचको खाडललाई प्रष्ट […]

जुम्ला खलंगा खानेपानी उपभोक्ताको अध्यक्षमा महेन्द्र बहादुर थापा 

गाेल्डेन बुढा जुम्ला ,२१ बैशाख। जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित खलङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयन अन्ततः सहमतिभन्दा प्रतिस्पर्धाबाट टुंगिएको छ। छैठौं वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व चयन असफल भएपछि मतदानमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो, जसले स्थानीय तहको सेवा व्यवस्थापनसँग जोडिएको संस्थामा बढ्दो राजनीतिक र सामाजिक प्रतिस्पर्धाको संकेत पनि दिएको छ।आइतबार राति सार्वजनिक […]

सम्पादकीय :  स्थानीयलाई विकल्प दिएर  तत्काल ट्रायल सेन्टर निर्माण गर !

सुर्खेतको वीरेन्द्रनगरमा यातायात व्यवस्था कार्यालयका लागि निर्माण गर्न लागिएको स्थायी प्रयोगात्मक परीक्षा केन्द्र (ट्रायल सेन्टर) को हविगतले हाम्रो सार्वजनिक खरिद प्रणाली र सरकारी निकायहरूबीचको समन्वयको कुरूप ऐना प्रस्तुत गरिरहेको छ । २०७९ सालमा ठेक्का सम्झौता भई २०८० असारभित्र सम्पन्न भइसक्नुपर्ने यो आयोजना म्याद गुज्रिएको लामो समयसम्म पनि जग्गा प्राप्तिको गोलचक्करमा फसेको छ । झण्डै दुई […]

मूल्यवृद्धिको असर पूर्वाधार निर्माणमा सुस्ताए कर्णालीका विकासी आयोजना

ओम शाही सुर्खेत, २० बैशाख ।  कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर एक सय ६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । यस्तै, एक सय ३९ किलोमिटर ग्राबेल, एक सय ८४ किलोमिटर नालासहितको माटे र अन्य ९६ किलोमिटर सडक विस्तार गर्ने प्रदेश सरकारको लक्ष्य छ । सरकारको लक्ष्यमा यसै वर्ष ४४ […]

जेनजी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

बाँके, २० वैशाख ।  गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो । त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण […]

जिप्रका सल्यानको परिसरमा बम फेला

सुर्खेत, २० बैशाख ।  जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र बम फेला परेका छन् । बुधबार शारदा नगरपालिका–३, स्थित कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्नेक्रममा शंकास्पद वस्तु फेलापरेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाइएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार जग खन्नेक्रममा शंकास्पद वस्तु फेलापरेपछि थप उत्खनन गरिएको थियो […]

वर्षेनी बजेट फ्रिज हुनु विकास  रोकिनु हो : प्रदेश प्रमुख जोशी

सुर्खेत, २० बैशाख । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको बजेट वर्षेनी फ्रिज हुने अवस्थाप्रति कटाक्ष गर्दै जनप्रतिनिधि र कर्मचारीहरूलाई प्रतिबद्ध हुन आग्रह गरेका छन् । शनिबारबाट वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करणको उद्घाटन समारोहमा बोल्दै उनले वर्षेनी बजेट फ्रिज हुनु भनेको विकास रोकिनु रहेको दावी गरे । ‘बजेट फ्रिज हुनु विकास […]

न्यूनतम ज्यालाभन्दा कममा काम गर्न बाध्य कञ्चनपुरका मजदुर 

कञ्चनपुर, २० वैशाख ।  भीमदत्त नगरपालिका–८ का राजमती दमाईले घरधन्दा चलाउनका लागि गएको याममा मजदुरीमा धान काट्ने काम गरे । तर अहिलेसम्म उनले धान काट्नेकार्यको मजदुरीको पारिश्रमिक पाउन सक्नु भएको छैन । “डेढ विघा भनेर धान काट्न गयौँ,” उनले भने, “जग्गा त तीन विघा रहेछ, ढाँटनुभयो, धान काटेपछि बढी जग्गाको थप मजदुरी दिनु पर्‍यो कबुल […]

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा

कालिकोट, १९ वैशाख । ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि पुनःआँखाको ज्योति पाउँदा दुःखको अन्धकार सदा हटेको छ । उनी सहित परिवारमा आएकोे खुसीको सीमा नै छैन  । विपन्न  विकले आठ वर्षदेखि उज्यालोसँग साक्षात्का गर्ने अवसर गुमाएकी थिइन् ।  यसत चाडै पुनःआँखाको ज्योति पाउँछु भन्ने उनले साचेको पनि  थिइनन् । बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण […]