बुद्धका उपदेश आत्मसात गर्न मुख्यमन्त्री आचार्यको आह्वान

दाङ ,१८ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध का उपदेशहरूलाई आत्मसात गर्न सके धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास […]

कर्णालीमा पर्यटक आगमन बढ्यो

खगेन्द्र भट्टराई सुर्खेत ,१८ बैशाख । वैशाख महिना सुरु भएसँगै कर्णालीका पर्यटकीयस्थलहरुमा पर्यटकहरुको चाप बढेको छ । अरुबेला सुनसान जस्तै देखिने कर्णालीका पर्यटकीय स्थलहरुमा भीड लाग्ने गरेको छ । यो सिजनमा अधिकांशको रोजाईमा रारा तालसम्म पुग्ने र कर्णालीको शितलतामा आनन्द लिन पर्यटकहरु कर्णाली आउने गरेको बताउँछन् । तराईमा गर्मी बढेसँगै कर्णालीका अधिकांश पर्यटकीय स्थलहरु पहाडी […]

भारतबाट ल्याइएका पाँच हजारभन्दा बढी कुखुराका चल्ला बरामद 

नेपालगन्ज, १८ वैशाख ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा   अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला आज यहाँ बरामद गरिएका छन् ।  जिल्ला प्रहरी कार्यालयले अन्दाजी रु पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ । बरामद गरिएका चल्लालाई  पशु क्वारेन्टिइन कार्यालय, नेपालगन्ज  पठाइएकामा सबै चल्ला नष्ट गरिएका […]

वीरेन्द्रनगरका निजी विद्यालयद्धारा सरकारी निर्देशनको अवज्ञा:  उठाए विभिन्न शिर्षकमा मनपरी शुल्क  नियमविपरीतको शुल्क फिर्ता गर्न दबाब

ओम शाही सुर्खेत, १८ बैशाख । २२ चैत २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्‍यो । उक्त सूचनामा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्क नलिने व्यहोराको निर्देशन मन्त्रालयको थियो । मन्त्रालयले शैक्षिक सत्र २०८३ सुरु हुनुअगावै निजी  विद्यालयहरुले विद्यार्थी भर्ना गरेको र विद्यार्थी भर्ना बापत […]

सम्पादकीय : फुकोट कर्णालीलाई तत्काल अघि बढाऊ !

कालीकोट जिल्लाका पाँच स्थानीय तह भएर बग्ने कर्णाली नदीमा निर्माणाधिन ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको लगानी संरचना परिवर्तन गर्नुपर्ने भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत उत्पादन कम्पनी लिमिटेड र भारतीय सरकारी कम्पनीबीच भएको लागत साझेदारी नेपालका पक्षमा नभएको दावी गर्दै दायर भएको रिटमा अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले सम्झौता संशोधन गरेर आयोजना […]

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर, १७ वैशाख ।  कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । त्यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । […]

भोलीदेखि कर्णाली युवा महोत्सवको दोस्रो संस्करण

सुर्खेत, १७ बैशाख । कर्णाली प्रदेशका युवाहरूको प्रतिभा पहिचान र क्षमता विकास गर्ने उद्देश्यका साथ कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आयोजना हुने भएको छ । शनिबारदेखि (१९ र २० वैशाख) वीरेन्द्रनगरस्थित सिटी हलको प्रांगणमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएका छन् । गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष थप परिष्कृत रूपमा महोत्सवलाई निरन्तरता […]

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुशी

कैलाली, १७ वैशाख ।  कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा राम्रो मूल्यमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यसअघि मङ्गलबारदेखि धनगढीको […]

आलेखः कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

नारायण न्यौपाने/रासस काठमाडौँ,  १७ वैशाख ।  सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री बनाउन कार्य सम्पादन मूल्याङ्कन प्रणाली सुधारमा जोड दिइएको छ । विधेयकलाई जनचाहना र सरोकारवालाको […]

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर, १७ वैशाख ।  सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार ४६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न हुनुका साथै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कारबाही भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ […]

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण 

कंचनपुर ,१७ बैशाख । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत सञ्चालन गरिएको निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविरबाट ७४८ जनाको क्षयरोग परीक्षण गरिएको छ । लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्यचौकी र देखभुली स्वास्थ्यचौकीमा गरी चार ठाउमा सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीले एक्स–रे सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् […]

घुयँत्राे :“सुकुम्बासी खोज अभियान: सरकार एकातिर, सेना अर्कोतिर—जनता बीचमा अलमल!”

 सरकारले सदन स्थगीत गरेर भकाभक अध्यादेशबाट कानुन ल्याउन थालेपछि सबै ससंकित भै रहेका बेला सुकुम्बासीकाे विवरण पठाउन सेनाले समेत आफ्ना च्यानल र टुकडिलाई आदेश गरेछि देशैभर भय उत्पन्न भै रहेकाेछ । सुकुम्बासीकाे एकिन तथ्यांक राख्ने र सरकारलाई दिने काम भूमि ब्यवस्था विभागकाे हाे । त्यसमा पनि ऐलेकाे भूमि ऐनले गरेकाे व्याख्या अनुसार परिवारकाे बाजे,बाबू र […]

घुयँत्राे:“अध्यादेश एक्सप्रेस: सरकार दौडमा, पुराना दल ब्रेक लगाउँदै!”

देशमा पुरानादल काँग्रेस कमिनिष्टकाे भष्टाचारी प्रवृतिशीत आजित भएर जेनजीहरुले गरेकाे आन्दोलनका पछाडि धेरै कुराहरुकाे सुधार र देशकाे प्रगतिकाे चाहना लुकेकाेछ । खासगरि पुराना दलहरुले संविधान त बनाउनु पर्ने कानुन नबनाउनु बनाईएका कानुननि विकासका बाधक बन्नु र देशकाे भष्टाचार र बेथिति निर्मुल गर्न वर्तमान संविधान र कानुन बाधक बन्नु र पुराना दलहरुकाे स्वईच्छाचारितामा बनेकाे देशकाे निजामति […]