सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला, १९ वैशाख । जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् । अमेरिका बस्दै आउनुभएका विष्टले यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा रहेको महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा रहेको कालिका आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको […]

सत्ता र सरकार

उमालाल आचार्य शासन प्रणालीमा सत्ता र सरकार फरक विषय हुन भन्ने प्रष्ट बुझाई सर्वसाधारण सबैलाई नहुन सक्छ । मुलभूत रूपमा सत्ता भनेको स्वामित्व शक्ति र सरकार भनेको देशमा राज्य सञ्चालनको अवयव हो भन्ने अर्थ लगाउँछन विद्वानहरु । संधैभरी शासन सत्ता सरकारको अम्बलमा नहुन पनि सक्छ, त्यसो भएमा शासन सञ्चालन अत्यन्त कष्टकर हुन जान्छ । जेनजी […]

जुम्ला खेलकुदमा छैनन्, प्रशिक्षक 

गाेल्डेन बुढा  जुम्ला ,१९ बैशाख। जुम्लाकाे जिल्ला खेलकुद विकास समिति लामो समयदेखि प्रशिक्षकविहीन छ । केही प्रशिक्षक अवकाश भइसकेका छन् भने केहीलाई राष्ट्रिय खेलकुद परिषद्ले पठाउन नसक्दा जिल्लामा प्रशिक्षक अभाव चुलिएको हो। अहिले जिल्लामा न प्रशिक्षक छन्, न त सक्रिय खेलाडी नै । यसले खेलकुद क्षेत्रलाई मात्र होइन, सम्भावनालाई समेत सुस्ताउँदै लगेको छ ।जिल्ला खेलकुद […]

चौँथो कोहलपुर गोल्डकप–२०८३ सुरु:आयोजक रेसिङ साहाराको विजयी सुरुवात

बाँके,१९ बैशाख । बाँकेको कोहलपुरमा चौँथो कोहलपुर गोल्डकप–२०८३ सुरु भएको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा चौँथो कोहलपुर गोल्डकप–२०८३ सुरु भएको हो । कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन हुने प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे ।  चौँथो कोहलपुर गोल्डकप–२०८३ को पहिलो दिन उद्घाटन खेल […]

नरैनापुरमा अतिक्रमणविरुद्ध कडा कदम: सात दिनभित्र सार्वजनिक जग्गा खाली गर्न अल्टिमेटम

बाँके ,१९ बैशाख । सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइरहेका बेला बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध कडा कदम अघि बढाएको छ। गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहद्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बसोबास वा संरचना निर्माण गरेका व्यक्तिहरूलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न निर्देशन दिइएको छ। […]

सुर्खेत प्रशासनको कमजोर भूमिकाले  अघि बढेन ट्रायल सेन्टर निर्माणको योजना 

ओम शाही  सुर्खेत, १९ बैशाख । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले २१ कार्तिक २०७९ मा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा केन्द्र (ट्रायल सेन्टर) निर्माण गर्न बोलपत्र आह्वान गर्‍यो । यातायात व्यवस्था कार्यालय सुर्खेतका लागि बनाउन लागिएको ट्रायल सेन्टरको ठेक्कामा आवश्यक प्रक्रिया पुरा गरी ११ माघ २०७९ मा खोलिएको बोलपत्रमा एम/एस, एनएस न्यु दीपक […]

देशभरबाट ४१७ जना बिचौलिया पक्राउ

काठमाडौँ, १९ वैशाख ।  पछिल्लो एक महिनाको अवधिमा देशभरबाट चार सय १७ बिचौलिया पक्राउ परेका छन् । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाबाट १२३, कोशी प्रदेशबाट ४५, मधेसबाट ५०, बागमतीबाट ७६, गण्डकीबाट २७, लुम्बिनीबाट ४४, कर्णालीबाट २४ र सुदूरपश्चिमबाट २८ जनालाई गरेको हो । पक्राउमध्ये १२१ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएको र २९६ जना व्यक्तिलाई छानबिनपछि छाडिएको […]

सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत

जुम्ला, १९ वैशाख ।  सडक डिभिजन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशतमात्र भएको छ । चालु आवका लागि सङ्घीय सरकारबाट रु ७४ करोड ३६ लाख १९ हजार बजेट विनियोजितमध्ये साउनदेखि चैतसम्म कार्यालयको हालसम्म पुँजीगत खर्च २६ प्रतिशतमात्र भएको सडक डिभिजन कार्यालय जुम्लाका नि. प्रमुख श्रवणकुमार महताराले जानकारी दिए […]

कर्णाली पारा ह्विलचियर टी–२० क्रिकेट प्रतियोगता हुँदै

सुर्खेत, १९ बैशाख ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबारदेखि कर्णाली पारा ह्विलचियर क्रिकेट टी–२० प्रतियोगिता सञ्चालन हुने भएको छ । पारा फाउन्डेसन सुर्खेतको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूको खेल कौशल प्रदर्शन गर्ने र उनीहरूलाई खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा […]

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

काठमाडौँ, १९ वैशाख ।  बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्न विज्ञहरूबीच विचारविमर्श भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ’ विभागमा बिहीबार आयोजना गरेको एकदिने कार्यशालामा सुरक्षाको दृष्टिले महत्वपूर्ण पाटोका रूपमा रहेको ‘फ्लाइट डाटा मोनिटरिङ एन्ड एनालाइसिस’ विषयमा सम्बन्धित वायुसेवा कम्पनी तथा अन्य सरोकारवाला […]

जुम्लाका दुर्गम गाउँ -बस्तीमा मानव अधिकार अझै टाढा

गाेल्डेन बुढा जुम्ला ,१८ बैशाख । शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको आयोजनामा “सबैका लागि जीवन, स्वतन्त्रता, मर्यादा, समानता तथा न्याय” विषयक अन्तरक्रिया कार्यक्रम पातारासी गाउँपालिकाको कार्यालय, लासी बजारमा सम्पन्न भयो। सतहमा हेर्दा यो एउटा नियमित कार्यक्रमजस्तो देखिए पनि यसले जुम्लाका दुर्गम बस्तीमा मानव अधिकारको वास्तविक अवस्था र त्यससँग गाँसिएका गहिरा […]

घुयँत्राे:“अध्यादेश कि सल्लाह? राष्ट्रपति ‘वकिल खोज्दै’ देश कुर्दै!”

हैन राष्ट्रपतिज्युले अध्यादेश स्वीकृत गर्ने कुराँ वकिल साहबहरलाई साेध्छु र ह्वाँहरु के सल्लाह दिनु हुन्छ त्यै गर्छु भन्दै हुनु हुन्थ्याे त खै त सल्लाह लिनु भएनकि वकिल साहबहरले अध्यादेश स्वीकृत नगर भन्नू भाे केई था भएन त ! हामी जनता भनाउँदा कैले राष्ट्रपतिले yes अथवा no भन्नू हाेला भन्दै कुर्दै गरेर बस्या । आखिर अध्यादेश […]