खजुराबाट १५० किलो शंकास्पद मासुसहित एक जना पक्राउ

बाँके,३१ बैशाख । बाँकेको खजुरा गाउँपालिकाबाट प्रहरीले १५० किलोभन्दा बढी शंकास्पद मासुसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका–१ बजार क्षेत्रबाट शंकास्पद मासु ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले उक्त मासु बरामद गरेको हो । प्रहरी निरीक्षक नवीन चापागाईंको नेतृत्वमा खटिएको टोलीले रिक्सा जाँच गर्ने […]

घुयँत्राे:“संसदमा मौन, स्टाटसमा प्रहार : प्रधानमन्त्री कि फेसबुक एड्मिन ?”

राष्ट्रपतिले सरकारकाे निति तथा कार्यक्रम ल्याईरहँदा देखि विवादमा आएका प्रधानमन्त्रीले अन्तत संसदमा उठेका प्रश्नकाे जवाफ दिने परम्परा पनि ताेडने निर्णमा पुगेका छन । खासमा बालेन याे ५ बर्षका लागि हिँडन लागेकाे बाटाे कहाँ कसरी तय गर्ने हुन वा गर्दैछन उनका पाटि सभापतिलेनि जानकारी पाएका छैनन जस्ताे लाग्छ । खासमा त्तँफुबाहेक कसैलाई नि मान्छेकाे रुपमा हेर्न […]

सेवाग्राहीलाई खुशी बनाएर फर्काउन आईजिपी कार्कीको निर्देशन: पर्सा र सिम्रौनगढमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

काठमाडौं ,३० बैशाख । प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले प्रहरीको दैलोमा आउने सेवाग्राही कुनै न कुनै पीडा, अन्याय वा समस्याबाट गुज्रिएको अवस्थामा आउने भएकाले उनीहरूलाई निराश नभई खुशी बनाएर फर्काउने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । आज नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा […]

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार, कार्यान्वयनमुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,३० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाइएको बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो । उहाँले असार १५ देखि २० गतेभित्र मन्त्रालय […]

रारा ट्रेल रनमा जुम्लाको दबदबा, पुरुष–महिला दुवै उपाधि जिते

गाेल्डेन बुढा जुम्ला,३० बैैशाख।  मुगुमा बुधबार सम्पन्न छैटौं रारा ट्रेल रन प्रतियोगितामा जुम्लाका खेलाडीहरूले पुनः आफ्नो उत्कृष्टता प्रमाणित गर्दै महिला र पुरुष दुवै विधाको उपाधि जितेका छन्। रारा तालको मनमोहक प्राकृतिक परिवेशमा आयोजित यस १६ किलोमिटर दौडले खेलकुदसँगै पर्यटन प्रवर्द्धन र स्थानीय संस्कृतिको उजागरमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।रारा ट्रेल रन रारा ताल वरिपरि आयोजना […]

घुयँत्राे:“संसदमा मौन, फेसबुकमा फौजी : प्रधानमन्त्री बालेनको मध्यरात्री लोकतन्त्र”

अराष्ट्रपतिले सरकारकाे निति तथा कार्यक्रम ल्याईरहँदा देखि विवादमा आएका प्रधानमन्त्रीले अन्तत संसदमा उठेका प्रश्नकाे जवाफ दिने परम्परा पनि ताेडने निर्णमा पुगेका छन । खासमा बालेन याे ५ बर्षका लागि हिँडन लागेकाे बाटाे कहाँ कसरी तय गर्ने हुन वा गर्दैछन उनका पाटि सभापतिलेनि जानकारी पाएका छैनन जस्ताे लाग्छ । खासमा त्तँफुबाहेक कसैलाई नि मान्छेकाे रुपमा हेर्न […]

अर्घाखाँचीमा बस दुर्घटना, चारजनाको मृत्यु

अर्घाखाँची ,२९ बैशाख । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो भने २७ जना घाइते छन् । मृतकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारको क्रममा […]

नयाँ सरकारको पहिलो नीति कार्यक्रम 

काठमाडौँ, २९ वैशाख ।  सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । नेपालको संसदीय परम्पराअनुसार सोमबार सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाहले टेबुल गरेपछि संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नेपालको संविधानको धारा ९५ बमोजिम […]

भेरी नदीमा छ पुलको काम अझै अलपत्र

हेमन्त केसी/रासस सुर्खेत, २९ वैशाख ।  सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो । सोही खण्डमा बाँकी रहेका १४ पुल निर्माण गर्नका लागि राष्ट्रिय योजनाले अर्थ मन्त्रालयले मागेको सहमति दिएको छ । सडक […]

सुदूरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा 

महेन्द्रनगर, २९ वैशाख ।  सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो । कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । सङ्घीय […]

होल्डिङ सेन्टरका सुकुमवासीलाई कोहलपुर नगरपालिकाद्वारा झुल वितरण

बाँके ,२९ बैशाख । कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढेपछि नगरपालिकाले राहतस्वरूप झुल वितरण गरेको जनाएको छ । कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित बनेका परिवार हाल नगरपालिकाले नयाँ बसपार्कको टर्मिनल भवनमा सञ्चालन […]

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

सुर्खेत, २९ वैशाख ।  कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्राकृतिक विपद् र समयसापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले यस वर्षको वैशाखमा आएको असिनापानीका कारण सल्यानको बागचौर गाउँपालिकाका किसानको अन्नबाली नष्ट भएको भन्दै क्षतिको […]

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न  ‘एआई’को प्रयोग 

कञ्चनपुर, २९ वैशाख ।  शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क क्षयरोगी खोजपडताल गरिएको छ । आधुनिक प्रविधिको प्रयोगबाट समुदायमा लुकेर बसेका क्षयरोगीको पहिचान गर्दै समयमै उपचारमा ल्याउने उद्देश्यले उच्च जोखिममा रहेका वडा नं १, ५ र ८ मा शिविर सञ्चालन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार वडा नं ८ […]