जुम्लाको तिला गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

जुम्ला ,१ जेठ । जुम्लाको तिला गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका’घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी पालिकालाई घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले यसका लागि खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला […]

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार 

कमलकुमार बस्नेत/रासस वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ । उक्त संस्थाले फाइभजी प्रविधि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्तिका लागि आवश्यक रहेको जनाएको छ । उच्च गतिको इन्टरनेट, ‘लो लेटेन्सी’ र कैयौँ उपकरणलाई एकैसाथ जोड्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित उद्योग र डिजिटल व्यापारलाई नयाँ […]

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

नवीन लामिछाने/रासस विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ रुपमा लिइन्थ्यो । वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गरी वर्षभरि घर खर्च चलाउने माध्यमको रुपमा पहिचान गरिएको थियो । तर, पछिल्ला वर्षका तथ्याङ्कले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौँ हिमाली नागरिकको […]

वन्यजन्तुका डरले बसाइँसराइ

भूमिराज पिठातोली/रासस खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् । आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै गएका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका १० वटा […]

सरकारी वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

टीकापुर, १ जेठ ।  कैलालीको टीकापुरका सरकारी कार्यालयहरु इलाका प्रशासन कार्यालय, मालपोत, नापीलगायत कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुली रहेको पाइएको छ । टीकापुर नगरपालिका सहित बजार अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी र पिउने पानीमा दोब्बर रकम लिएको पाइएको छ । प्रतिपेज रु पाँच लिनुपर्नेमा प्रतिफोटोकपी रु १० लिने गरिएकोे […]

अनाथ बालबालिकाको अभिभावक स्थानीय निकाय 

कैलाली, १ जेठ । कैलालीको टीकापुर नगरपालिका अनाथ तथा असहाय बालबालिकाको अभिभावकत्व निर्वाह गर्न थालेको छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्दै आएका अनाथ तथा असहाय बालबालिकाहरुलाई  शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताहरुको पहुँचमा ल्याएर त्यस्ता बालबालिकाको संरक्षण गर्दै अभिभावकत्व निर्वाह गर्न थालेको  हो । विसं २०८१ मा अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि […]

बाँकेमा विद्युत् महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान 

बाँके, १ जेठ । नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढि सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ । वितेको पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली प्रक्रिया सुरु गरेको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले […]

वीरेन्द्रनगरबाट आठ जुवाडे पक्राउ

सुर्खेत, १ जेठ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७, फुलबारी टोलस्थित जनक रोकायको घरमा नगद राखी जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ९५ हजार एक सय ६६ रुपैयाँ नगद, ६ गड्डी तास र नौ थान मोवाइल बरामद गरिएको […]

स्वच्छ वातावरण निर्माणमा अधिकारकर्मीहरुको जोड 

सुर्खेत, १ जेठ। अधिकारकर्मीहरुले हरेक नागरिकले स्वच्छ वातावरणमा जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । बिहिबार मानव अधिकारका क्षेत्रमा काम गर्ने अनौपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित वातावरण र मानव अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अधिवक्ता गीता कोइरालाले वातावरण र मानव अधिकार सम्बन्धिको मौलिक हक संविधानले समेत प्रत्याभुत गरेको उल्लेख गर्दै हरेक […]

प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै

सुर्खेत, १ जेठ ।  कर्णाली प्रदेशमा प्रथम कर्णाली पर्यटन सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ८, ९ र १० जेठमा सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । सम्मेलन नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा सञ्चालन हुन लागेको हो । सम्मेलनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार […]

एमयूको उपकुलपतीको जिम्मेवारी पौडेललाई

सुर्खेत, १ जेठ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक डा. नारायणप्रसाद पौडेललाई दिइएको छ । सरकारले अध्यादेश जारी गरेपछि रिक्त रहेको पदमा उनलाई अस्थायी रूपमा जिम्मेवारी दिइएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थायी पदपूर्ति नभएसम्म विश्वविद्यालयको दैनिक प्रशासनिक तथा शैक्षिक कामकाज सञ्चालन गर्ने जिम्मा पौडेललाई दिएको जनाएको छ ।  डा. पौडेल यसअघि विश्वविद्यालयको […]

गुणस्तरीय विद्युत सेवाको पहुँच  बाहिर कर्णालीका २० प्रतिशत नागरिक

ओम शाही सुर्खेत, १ जेठ। झण्डै दुई दशकअघि भएका विभिन्न अध्ययनहरुले कर्णाली प्रदेशमा अवस्थित कर्णाली र भेरी नदी बेसिनमा कुल विद्युत उत्पादन क्षमता १८ हजार मेगावट रहेको देखाउछन् । यो राष्ट्रिय जलविद्युत उत्पादन क्षमताको महत्वपूर्ण हिस्सा हो । कर्णालीका नदी तथा खोलामा विकास गर्न सकिने उर्जाले समर्ग देशको ठुलो माग धान्न सक्छ । बिडम्बना उर्जा […]

सम्पादकीय : परीक्षाको अंकले मात्र सुध्रदैन शिक्षाको गुणस्तर !

कर्णाली प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले उत्साहसँगै चुनौती पनि थपेको छ । प्रदेशभरबाट साधारण तथा प्राविधिक धारतर्फ गरी ३२ हजार तीन सय ३६ विद्यार्थी सहभागी भएकामध्ये १९ हजार ९५ अर्थात् ५९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो अघिल्ला दुई वर्षको तुलनामा सुधारिएको नतिजा हो । २०८० मा प्रदेशको समग्र उत्तीर्ण प्रतिशत […]