सम्पादकीय : गुटको राजनीतिले कांग्रेस बलियो बन्दैन
नेपाली कांग्रेस यतिबेला केवल आन्तरिक विवादको चरणमा छैन, नेतृत्वको स्वीकार्यता र संगठनात्मक विश्वासको गम्भीर संकटबाट गुज्रिरहेको छ । सुर्खेतमा केही दिनको अन्तरमा आयोजित दुई फरक कार्यक्रम र ती कार्यक्रमबाट आएका सन्देशले कांग्रेसभित्रको ध्रुवीकरण अब सतहमा मात्रै सीमित नरहेको स्पष्ट देखाएको छ । एकातिर सभापति गगन थापाले पार्टी रूपान्तरण, डिजिटल अभियान र नयाँ पुस्ताको नेतृत्वमार्फत कांग्रेसलाई […]



