जहाज बनाउने जुम्लाका टक्कबहादुर

गाेल्डेन बुढा जुम्ला,४ जेठ। कर्णाली राजमार्ग भएर जुम्लाको तातोपानी गाउँपालिका–६ हियाँखोला पुग्ने यात्रु अचानक रोकिन्छन्। सडक छेउको एउटा घरतिर उनीहरूको आँखा तानिन्छ। तल सानो पसल। माथि भने नेपाली झण्डा अंकित जहाज।पहिलो नजरमा त्यो दृश्य अनौठो लाग्छ। दोस्रो नजरमा जिज्ञासा जन्माउँछ। अनि तेस्रो नजरमा प्रश्न“यो प्लेन किन बनाइएको होला ?”तर, त्यो सिमेन्ट, बालुवा, गिट्टी र सरियाले […]

घुयँत्राे:“तीन सिटे तुफान : सदन चलाउन गएका कि प्लेकार्ड देखाउन ?”

हाम्राे गाउँघराँ याैटा उखान छ नि” तीन टिकट महाविकट” याे भन्या तिनजना मान्छे मिलेर सँगैजाने अबसर मिल्याे भने जे कामले गएकाे हाे त्याे काम कैल्यै बन्दैन रे ,हुन्न रे ,त्यै भएर बुढा पुरानाहरु तीन जनाकाे साईतलाई राम्राे र सफल मान्दैनन । त्यै भएर हाम्राे गाउँघराँ हालने उखानप्रति यद्यपि मानिसहरुमा वश्वास रँदै आएकाेछ । अनि यै […]

दुग्ध विकास संस्थानको क्षमता विस्तारबारे मुख्यमन्त्री आचार्यसंग छलफल

दाङ ,४ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसंग सोमवार भएको छलफलमा मुख्यमन्त्री आचार्यले दूध सहज रुपमा खरिद गर्नुपर्ने र किसानलाई समयमानै भुक्तानी गर्न […]

संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’  

कैलाली, ४ जेठ ।  धनगढीमा शनिबारदेखि सुरु भएको ‘सुदूरपश्चिम कचहरी २०८३’ अन्तर्गत ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धिबारे नीतिगत बहस’ सत्रमा सहभागी वक्ताहरूले संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने बताएका हुन् । प्रदेश सरकारका प्रमुख सचिव बैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजनाहरू निर्माणका लागि प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । निजी […]

खानेपानी संस्थालाई ऋणले च्यापेपछि… 

दाङ, ४ जेठ ।  दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ । सङ्घको शनिबार भएको ११औँ साधारणसभाबाट महसुल वृद्धि गरिएको हो । संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रुपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रुपैयाँ बनाइएको छ । संस्थाले सहलगानी सम्पन्न […]

चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला, ४ जेठ ।  वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ ।  सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् ।  हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका […]

सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौँ, ४ वैशाख ।  महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्‌द्धन गर्दै सार्वजनिक स्रोत–साधनको मितव्ययी तथा दिगो उपयोग सुनिश्चित गर्न क्षेत्रगत सुझाव दिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा शासकीय प्रबन्ध, अर्थतन्त्र, सार्वजनिक वित्त र विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन क्षेत्रमा सुधार गर्न सरकारलाई सुझाव […]

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाँके, ४ जेठ । बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले औपचारिक रूपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई […]

एशियन तेक्वान्दो पुम्से च्याम्पियनसिपका लागि खेलाडी मंगोलिया प्रस्थान 

कोहलपुर, ४ जेठ । नेपालको प्रतिनिधित्व गर्दै मंगोलियामा आयोजना हुने एशियन तेक्वान्दो पुम्से च्याम्पियनसिप–२०२६ मा सहभागी हुन नेपाली टोली शनिबार प्रस्थान गरेको छ । यही मे १९ र २० मा मंगोलियाको उल्लानबातारमा सञ्चालन हुने प्रतियोगितामा बाँकेको कोहलपुर–११ का कमल रानाले पनि सहभागिता जनाउँदैछन् । यो कोहलपुरका लागि अर्को ऐतिहाँसिक क्षण बनेको छ । टोलीमा कोच […]

नर्सरी व्यवसायीहरुको भेला

सुर्खेत, ४ जेठ ।  नर्सरी उद्यम गर्ने कर्णाली प्रदेश सुर्खेतका व्यवसायीहरुको भेला आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष रामजी प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाले झरना नर्सरीका सञ्चालक झरना थापाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा डिल कुमारी वस्नेत, सचिवमा मिन […]

सर्वदलीय प्रदेश सरकार  गठनमा मात्रै समर्थन गर्छौं : प्रचण्ड

सुर्खेत, ४ जेठ ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल (प्रचण्ड) ले अहिले कांग्रेस वा एमालेसँग मात्रै मिलेर प्रदेश सरकार बनाउने खेलमा आफ्नो पार्टी नरहेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा संयोजक दाहालले नेपाली कांग्रेस र नेकपा एमालेबाट विभिन्न समयमा प्रदेश सरकार गठनका लागि प्रस्ताव आएको भए पनि […]

प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग

सुर्खेत, ४ जेठ ।  कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ । साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । उनले भने, “कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा […]

कर्णाली सरकारको विकास  खर्च जम्मा २१ प्रतिशत

ओम शाही सुर्खेत, ४ जेठ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा कुल बजेटको २९.०९ प्रतिशत रकम खर्च गरेको छ । चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारले ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १२ अर्ब ५९ करोड ५० लाख […]