नर्सरी व्यवसायीहरुको भेला

सुर्खेत, ४ जेठ । 

नर्सरी उद्यम गर्ने कर्णाली प्रदेश सुर्खेतका व्यवसायीहरुको भेला आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष रामजी प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाले झरना नर्सरीका सञ्चालक झरना थापाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा डिल कुमारी वस्नेत, सचिवमा मिन बहादुर हमाल, कोषाध्यक्षमा सिमा चन्द र सदस्यहरुमा युवराज पुन, राम बहादुर बुढा, अनिल भट्टराई, राज थापा, रुवी आचार्य चयन भएका छन् ।

नर्सरी व्यवसायीहरुको भेला

सर्वदलीय प्रदेश सरकार  गठनमा मात्रै समर्थन गर्छौं

Leave a comment

Your email address will not be published. Required fields are marked *