अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला, ५ जेठ । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने […]

पोषण कार्यक्रमको समीक्षा 

सुर्खेत, ५ जेठ । सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहमा बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारिताका बारेमा समीक्षा गरिएको छ । प्रदेश योजना आयोगले ४ र ५ जेठमा आयोजना गरेको समीक्षा गोष्ठीमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित पोषण परियोजनाको प्रभावकारिताका बारेमा समीक्षा गरिएको थियो ।  कार्यक्रमको मुख्य उद्देश्य बहुक्षेत्रीय पोषण कार्यक्रमलाई कागजी नीति मात्र नभई स्थानीय तहसम्म व्यवहारिक […]

‘बालविवाह मानवअधिकारको  गम्भीर उल्लंघन’

सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले बालविवाहले मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको बताएकी छन् । मंगलबार राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको बालविवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभावका सम्बन्धमा प्रदेशका सांसदहरुसँगको परामर्श विषयक कार्यक्रममा बोल्दै सभामुख गुरुङले यस्तो बताएकी हुन् ।  उनले मानवअधिकार भन्नाले केवल बाँच्न पाउने अधिकार मात्र नभएको उल्लेख गर्दै प्रत्येक व्यक्तिले मर्यादित, […]

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज, ५ जेठ ।  प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ ।  जिल्ला प्रहरी कार्यालय, बाँकेले आज जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो ।  जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका […]

बाजुरा र हुम्लाबीच सीमा विवाद, पाँचजना घाइते

बाजुरा ,५ जेठ । बाजुरा र हुम्ला जिल्लाबीच सीमा विवाद भएको छ । बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवादमा दुई पक्षबीच झडप भएको हो । सीमा र प्रहरी चौकी निर्माणमा विवाद चर्कंदा प्रहरीसहित स्थानीयबीच झडप भएको हो। झडपमा प्रहरीसहित पाँचजना घाइते भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका स्थानीयले सीमा विवादको विषय उठाउँदै विरोध जनाएपछि […]

व्यवस्थित गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमुना शहर निर्माण सम्भवः महासचिव पोख्रेल

दाङ ,५ जेठ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमुना शहर निर्माण सम्भव हुने बताउनुभएको छ । नव निर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उहाँले संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै सुरु हुने उल्लेख गर्नुभयो । लुम्बिनी […]

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन :जुम्लामा आगलागी र डढेलोको जोखिम बढ्दो

गाेल्डेन बुढा जुम्ला ,५ जेठ। जुम्लामा पछिल्ला वर्षहरूमा आगलागीका घटनाहरू व्यक्तिगत घरदेखि कृषि उत्पादन र वन सम्पदासम्म फैलिँदै जाँदा जनधनको क्षति निरन्तर बढ्दै गएको देखिन्छ। २०८२ साल चैतमा गुठिचौर गाउँपालिका–३ धापाखेतस्थित स्याउ बगैँचामा भएको आगलागीले ‘अर्गानिक एप्पल एण्ड फर्म’ अन्तर्गतका करिब तीन सय स्याउका बिरुवा नष्ट भए। गुठिचौर–५ कुम्डीका पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका हरिबहादुर भण्डारीको […]

घुयँत्राे:“घण्टी बज्यो, माननीय भागे : सभामुख कराइरहे, सांसद गायब”

माेरङ २ बाट चुनाब जितेका रास्वपा सांसद कृष्ण कुमार कार्की सर्बाधिक चर्चामा छन । रास्वपा भन्ने बित्तिकै सबै दुधले नुहाएका सच्चा र ईमान्दार हुन्छन उनरले अपराध भन्ने कुरा गरेकै हुन्नन अथवा निर्अपराधि र स्वच्छहरुकाे एकमात्र पाटि भनेकै रास्वपा हाे भन्ने नेपालिहरुकाे मानसिकता र घण्टीका घण्टेहरुका विषयमा सामान्यत असहमति राखेर सामाजिक सन्जालमा लेख्ने बित्तिकै अरिङ्गाल खनियझैँ […]

सामुदायिक कुकुर बन्ध्याकरण अभियान सम्पन्न : २८१ कुकुरलाई रेबिज खोप र रेडियम बेल्ट

बाँके ,५ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरबाट फैलिन सक्ने रेबिजजन्य रोग नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको चारदिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न गरेको छ । उपमहानगरपालिका पशु स्वास्थ्य सेवा शाखाका प्रमुख लक्ष्मी शाहीका अनुसार शिविरमार्फत नगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सामुदायिक कुकुरको बन्ध्याकरण गरी रेबिजविरुद्धको खोप लगाइएको छ । साथै […]

बाँकेमा २४ चालकको परीक्षण, १४ जनामा लागुऔषध सेवन पुष्टि

बाँके ,५ जेठ ।  नेपालगन्जको राझाबाट लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विश्व सडक सुरक्षा सप्ताहको अवसर पारेर इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक कार्यालय बाँकेले संयुक्त रुपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा उनीहरु परेका हुन् । चेकजाँचका क्रममा सार्वजनिक बस, इभी गाडी, अटो, मोटरसाइकल […]

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा ,५ जेठ । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धीलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताउनुभयो […]

बाजुरामा बेपत्ता महिला मृत फेला

बाजुरा ,५ जेठ । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा (शाही) बेपत्ता भएको करिब १० दिन पछि मृत भेटिएकी हुन् । श्रीमान् सँग झैँ-झगडा भई २०८३ वैशाख २६ गते घर बाट माइतीघर जान्छु भनी गएकी शाही माइतीघर पनि नगई […]

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ, ५ जेठ ।  घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व सङ्कलन भएकामा  वैशाखमा कूल रु छ […]