महिलाहरुलाई बीमाबारे सचेतना

सुर्खेत, ८ जेठ ।  बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा स्थापित नेपाल बीमा प्राधिकरणले सुर्खेतस्थित महिलाहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया गरेको छ । बीमा सम्बन्धी सचेतनासँगै महिलाहरुलाई जागरुक बनाउन अन्तरक्रिया गरिएको हो । सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतसँगको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।  कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक विपना […]

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर, ८ जेठ ।  कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ । व्यस्त कार्यतालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको सङ्ख्या बढ्नु यसका प्रमुख कारणका रूपमा देखिएको जनाइएको छ ।  स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य नर्सिङ निरीक्षक आरती […]

अपाङ्गता भएकालाई विपद्् पूर्वसूचनाबारे सिकाइँदै

टीकापुर, ८ जेठ ।  कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरूलाई विपद्् पूर्वसूचना तथा विपद्् व्यवस्थापनसम्बन्धी जानकारी दिन थालेको छ । पालिकाले पहिलो चरणमा ३५ अपाङ्गता भएका र उनीहरूका सहयोगी गरी ५६ जनालाई विपद्का समयमा पूर्वसूचना कसरी लिने भनी जानकारी दिएको हो । टीकापुर बाढीजन्य विपद््‌मा रहेको पालिका हो । यसबाहेक अन्य विपद्का बेला […]

बेलौरीमा अतिक्रमित संरचना हटाइयो 

कञ्चनपुर, ८ जेठ ।  कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ । गरपालिकाले वडा नं ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाइने भएका हुन । नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि सात दिने […]

ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

दाङ, ८ जेठ ।  दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत छ । विसं २०६३ मा ५० शय्याको स्वीकृत पाएको अस्पतालले त्यसपछि शय्या र जनशक्ति थपको कुनै अनुमति पाएको छैन ।  बिरामीको चापलाई मध्येनजर गरी १४१ शय्या सञ्चालनमा छ । यसलाई २०० शय्याको बनाउने भनी अस्पतालले विसं २०८० मा सङ्गठन तथा व्यवस्थापन (ओएनएम) […]

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार 

बाजुरा, ८ जेठ । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  हुम्लाको सर्केगाड गाउँपालिका–१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्र्रशासन कार्यालय बाजुराले […]

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ, ८ जेठ। विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ । उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ गते आव्हान गरेको थियो । उक्त सूचना बमोजिम […]

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम 

डा .प्रकाश बुढाथोकी नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेन्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए ।  उक्त क्रुजशिपमा हन्टा भाइरसको एन्डिस स्टे्रन फैलिएपछि दुई डच नागरिकसहित तीन जनाको मृत्यु, पाँच जना प्रयोगशाला प्रमाणित सङ्क्रमित र जहाजमै भएका करिब १५० जतिको सुरक्षित अवतरणको […]

वीरेन्द्रनगरका प्रमुख चोकसम्म  निःशुल्क सटल बस सेवा 

सुर्खेत, ८ जेष्ठ ।  कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वार सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदै आएको निशुल्क सटल बस सेवा वीरेन्द्रनगरका प्रमुख चोकसम्म विस्तार भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।  उक्त निर्देशनपछि सुर्खेत […]

प्रतिनिधिसभा :  हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ, ८ जेठ ।  सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे । “हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको […]

बालबालिकामा कुपोषण बढ्यो

काठमाडौँ, ८ जेठ ।  सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या  बढेको पाइएको छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो ।  स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यसपटक कुपोषणको […]

सुदूरपश्चिम सरकारले प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा  ल्याउने

कैलाली, ८ जेठ ।  सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ बाट प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने भएको छ । प्रदेश नीति तथा योजना आयोगले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा आगामी आवदेखि नै आयोजना बैङ्क कार्यान्वयनमा ल्याउने तयारीअनुसार काम भइरहेको जानकारी दिइएको हो ।  आयोजनामा दोहोरोपना हुन नदिन र कागजविहीन बनाउन, अनलाइन […]

चार वर्षमा बड्डिचौर–खम्बागाडे  सडकको भौतिक प्रगति जम्मा ४० प्रतिशत

ओम शाही सुर्खेत, ८ जेठ । निर्माण सम्झौता भएको चार वर्ष बित्नै लाग्दा सुर्खेतको बराहताल गाउँपालिका–५, बड्डिचौर बजारबाट सुरु भई पञ्चपुरी नगरपालिकाको खम्बागाडे जोड्ने १३ किलोमिटर सडकले पूर्णता पाउन सकेको छैन । राष्ट्रिय प्राथमिकता प्राप्त मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने यो खण्डलाई कर्णाली प्रदेश सरकारले आफ्‌नो मातहतमा ल्याएर स्तरोन्तीको कार्य थालेको थियो ।  १४ असार […]