कर्णालीमा सत्ता समीकरण बदलिँदा नेकपाभित्र असन्तुष्टि चुलियो
ओम शाही सुर्खेत, ३ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेससँग सहकार्य गर्न नुहुने पक्षमा उभिएका छन् । कांग्रेस र नेकपा एमालेको गठवन्धनबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलविरुद्ध कांग्रेसले नेकपासँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएसँगै शिर्ष तहका नेताहरुले नै असन्तुष्टी देखाएका छन् । नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीले सत्ता […]



