करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ, २ साउन ।  सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका वा निवृत्तिभरण पाइरहेका करारमा कार्यरत कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नगरी बिदाइ गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई सातबुँदे परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार […]

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौँ, २ साउन ।  अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट  सुझाव माग गरेको छ । उक्त मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र  सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । प्राप्त सुझावलाई आवश्यकतानुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ […]

रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो

काठमाडौँ, २ साउन ।  सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ ।  यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि रु २८ अर्ब ८२ करोड […]

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर,२  साउन ।  चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ ।  लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा उपचार गरिएको […]

१२ वर्षमा कर्णालीका सडकमा गुम्यो  १३ सय नागरिकको ज्यान

ओम शाही सुर्खेत, २ साउन । १८ असार २०८३ को बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडाबाट कर्णाली नदीमा खस्यो ।  उक्त गाडीमा सवार पाँच जना मध्ये चार जनाको शव फेला परेको छ । अत्याधिक धमिलो र तीव्र बहावयुक्त कर्णालीको भंगालोमा […]

कर्णालीमा राँको बाल्दै मनाइयो साउने संक्रान्ति

गाेल्डेन बुढा जुम्ला,१ साउन। साउन १ गते अर्थात् साउने संक्रान्तिका दिन कर्णाली, विशेषगरी जुम्लाका गाउँघरमा साँझ पर्दासँगै प्रत्येक घरको छतमाथि राँको बल्छ। आगोको उज्यालोसँगै गाउँभरि गुञ्जिने गालीका आवाज बाहिरबाट सुन्दा अस्वाभाविक लागे पनि यो यहाँको शताब्दीयौँ पुरानो सांस्कृतिक परम्परा हो। प्रत्येक घरको छतमा राँको बालेर एक–अर्कालाई गाली गर्दै लुतो फाल्ने चलन आजसम्म पनि कायमै छ।लुतो […]

खस सभ्यताको धरोहर जोगाउँदै:जुम्लाको सिँजा गाउँपालिका

गाेल्डेन बुढा जुम्ला ,१ साउन । देशभर साउने सङ्क्रान्ति ऋतु परिवर्तन, कृषि चक्र र धार्मिक आस्थासँग जोडिएर मनाइरहेका बेला जुम्लाको सिँजा भने आफ्नै इतिहास, सभ्यता र पहिचानलाई पुनर्जीवित गर्ने उत्सवमा रमाएको छ। नेपाली (खस) भाषाको उद्गमस्थल मानिने सिँजामा साउने सङ्क्रान्तिको अवसरमा खस दिवस तथा खस नयाँ वर्ष मनाइयो। यहाँ यो दिन पर्व होइन, सयौँ वर्षदेखि […]

लुम्बिनी मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रदेश सचिवहरूको जिम्मेवारी तोकियो

दाङ ,१ साउन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव […]

लक्ष्यभन्दा साढे ४ अर्ब कम राजस्व उठ्यो, नेपालगन्ज भन्सारको सङ्कलन भने २० अर्बकै हाराहारीमा

बाँके ,१ साउन । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ९ करोड ४८ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। निर्धारित लक्ष्यको ८१.८७ प्रतिशत मात्र राजस्व उठे पनि कार्यालयले पछिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि राजस्व सङ्कलन २० अर्ब रुपैयाँको हाराहारीमा कायम राख्न सफल भएको जनाएको छ। कार्यालयका सूचना अधिकारी पवित्रकुमार […]

खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइमा नागरिकका प्रश्न

बाँके ,१ साउन । खजुरा गाउँपालिकाका बाँकेको आ.व. २०८२/०८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा असार ३१ गते सम्पन्न सुनुवाईमा ९ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । जवाफदेहि बक्ता र सहभागिहरु बिचको लामो प्रश्नोत्तर पश्चात उक्त साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो […]

बेलौरीमा चार विद्यालय समायोजन

कञ्चनपुर, १ साउन । बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ । नगरपालिकाले विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि–२०८३ अनुसार असार २८ गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी सङ्ख्या, शैक्षिक पहुँच, […]

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौँ, १ साउन ।  विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको छ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकामा २०८३ साल साउन १ गते आयोगले सो गर्ने भएको हो ।  त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ […]

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

काठमाडौं, १ साउन ।  सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य ‘पोर्टल’मार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको सङ्ख्या बढ्दै गएको छ ।  सुरुमा १३ अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए […]