कुमारी बैंकद्वारा पञ्चकोशी माध्यमिक विद्यालय सहयोग
सुर्खेत, ३१ असार । कुमारी बैंक लिमिटेड, शाखा कार्यालय सुर्खेतले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । दैलेख जिल्लाको नाभिस्थानस्थित पञ्चकोशी माध्यमिक विद्यालयलाई ५० (पचास) वटा स्टडी टेबल सहयोग प्रदान गरेको हो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दैनिक पठनपाठन कार्यलाई सहज, व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक शैक्षिक फर्निचरको अभाव रहेको जानकारी […]



