प्रदेश अस्पताल सुर्खेत र राष्ट्रिय वाणिज्य बैंकबीच पाँचवर्षे सम्झौता, डाइनामिक क्यूआरदेखि सहुलियतपूर्ण कर्जासम्मका सेवा विस्तार
सुर्खेत, २९ असार । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रदेश अस्पताल, कालागाउँ (वीरेन्द्रनगर) सुर्खेत र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच कर्मचारी तथा सेवाग्राहीलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले पाँच वर्षे द्विपक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको छ। सम्झौताले अस्पतालको राजस्व संकलन प्रणालीलाई थप व्यवस्थित बनाउने, कर्मचारीलाई सहुलियतपूर्ण बैंकिङ सेवा तथा कर्जा […]



