संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको दमदार सम्बोधन

काठमाडौं ,२६ असार । संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिनुभयो। उहाँले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको […]

कर्णाली हाईअल्टिच्युट ट्रेनिङ सेन्टर शिलान्यास

गाेल्डेन बुढा जुम्ला ,२६ असार। विश्वकै सबैभन्दा उचाइमा धान फल्ने छुमचौरको छेउ र पातारासी हिमालको काखमा अन्तर्राष्ट्रिय स्तरको कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको औपचारिक सुरुआत भएको छ। लामो समयदेखि जग्गा विवादका कारण रोकिएको बहुप्रतीक्षित परियोजना अन्ततः शिलान्याससँगै कार्यान्वयन चरणमा प्रवेश गरेको हो। कुल १ अर्ब ८७ लाख ७६ हजार ३ सय २७ रुपैयाँ ७७ पैसा […]

सुर्खेत उद्योग वाणिज्य संघमा साना तथा मझौला उद्यम सहायता कक्ष र एकल सेवा केन्द्र उद्घाटन

सुर्खेत ,२६ असार । सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको लागत साझेदारीमा सञ्चालित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थापना गरिएको साना तथा मझौला उद्यम सहायता कक्ष (एसएमई सहायता कक्ष) तथा एकल सेवा केन्द्र को उद्घाटन शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर […]

विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन, नेपाल–भारत–बंगलादेशका विज्ञ एकै मञ्चमा

विराटनगर,२६ असार । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन आयोजना हुने भएको छ। नेपाल, भारत र बंगलादेशका ख्यातिप्राप्त चिकित्सक तथा विज्ञहरू सहभागी हुने सम्मेलनले आधुनिक क्यान्सर उपचार तथा न्यूक्लियर मेडिसिन प्रविधिको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। आगामी असार २७ गते शनिबार हस्पिटलको […]

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

दाङ,२६ असार । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो […]

घुयँत्राे:”११ महिना निदाउने विकास, असारमा मात्र म्याराथन दौड!”

याे बर्षकाे असारे विकासनि सक्कियाे । गएकाे राति १२ बजेबाट भुक्तानी दिने काम बन्दभाे भनेर सरकारी निकायबाट सूचनै आईसकेछि याे बर्षकाे विकासे कामले थकाई मार्याे भन्ने बुझ्नु पर्याे हैन त ! बर्षभरियाँ कर्नालि सरकारले त विकास पनि भतक्कै गरेछ ५५ प्रतिसत अरे। केन्द्रीय सरकारले नि त्यसकै आसपास त गरे हाेला ? केई दिन अघि मात्र […]

रहेनन् गणेश नेपाली

काठमाडौं ,२६ असार । विहीबार हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको निधन भएको छ । उनको उपचारका क्रममा वीर अस्पतालमा ११ः२० मा निधन भएको हो । महानगर प्रहरीले मोटरसाइकलको ह्वील लक गरेको भन्दै आक्रोशित बनेका गणेशले आफ्नै शरिरमा पेट्रोल छर्किर आगो लगाएका थिए ।

विद्यालयमै पोषण शिक्षा : भाटनपुरका विद्यार्थीलाई स्वस्थ जीवनशैलीको पाठ

बाँके ,२६ असार । बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “जीवनका लागि पोषण” परियोजनाअन्तर्गत जानकी गाउँपालिका–६, भाटनपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका उप–प्रधानाध्यापक दिपराज आर.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थी (१२ छात्र र १८ छात्रा) को सहभागिता […]

गृह जिल्लामै पूर्णबहादुरलाई झट्का

सुर्खेत २६ असार । नेपाली कांग्रेसको सदस्यता अद्यावधिक गर्ने अभियानको विरोध गर्दै आएका पूर्वकार्यवाहक सभापति पूर्णवहादुर खड्काको गृहजिल्ला सुर्खेतका नेताहरूले आजदेखि धमाधम सदस्यता अद्यावधिक गर्न थालेका छन् ।  अद्यावधिक नगरेका जिल्ला सभापतिकै अध्यक्षतामा बसेको बैठकले सबैलाई अद्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले सबै पालिकामा अद्यावधिकका लागि स्थानीय प्रतिनिधिहरूलाई समेत खटाएको छ भने […]

कालीकोटमा कालाजारको बिरामी देखियो

कालीकोट, २६ असार ।  हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी देखिन थालेका छन् । कालीकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् ।  विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली जिल्लामा देखिन थालेको छ । जिल्लामा आर्थिक २०८२/०८३ मा लामखुट्टेको […]

चन्दननाथको नगर क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ जडान

जुम्ला, २६ असार ।  जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिएको छ । आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाभित्रको वडा नं २ र ३ मा ती उपकरण  जडान गरिएको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुपर परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले जानकारी दिए ।   विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालिन […]

कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर, २६ असार ।  कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ । अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गत वैशाख यता हालसम्म ७१ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत […]

जलाधार कार्यालय जुम्लाद्वारा ९० योजना निर्माण सम्पन्न

जुम्ला, २६ असार ।  भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा ९० योजना सम्पन्न गरेको छ । कार्यालयले पहिरो रोकथाम, तटबन्ध तथा बाँध निर्माण र खोला किनारा संरक्षणका योजना पूरा गरेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर भण्डारीले जानकारी दिए । कार्यालयले हुम्लामा ३२, मुगुमा २८, डोल्पामा आठ, जुम्लामा २० र कालीकोटमा दुई योजना […]