बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय

कैलाली, २४ असार ।  कैलाली जिल्लामा बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय रहेको पाइएको छ । स्थानीय टीकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकावासी विपद् व्यवस्थापन समितिमा रहेर बाढीजन्य विपद्को सामना गर्न क्षमता बढाउन सक्रिय छन् ।  बाढीपहिरो, डुबानलगायतका विपद्का बेला खोज तथा उद्धारका लागि सहयोग माग्नुभन्दा आफैँ जुट्नुपर्छ भनी हरेक नागरिकको भूमिका र जिम्मेवारी […]

‘विपद्को आँधी चल्दा चुल्हो निभ्नु हुँदैन’

मालती केसी सुर्खेत, २४ असार । बाहिर आकाशबाट मुसलधारे पानी परिरहँदा कर्णाली प्रदेशको राजधानी सुर्खेतको एउटा हलभित्र भने विपद् आउनुअगावै कसरी तयारी अवस्थामा रहने र विपद् आइहाले कसरी सबैभन्दा कमजोर वर्गलाई जोगाउने भन्नेबारे गम्भीर मन्थन चलिरहेको थियो ।  युरोपियन युनियनको मानवीय सहायता को आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ, युएन वुमेन र ह्यान्डीकैप इन्टरनेसनल साझेदारी र रोयम […]

कर्णाली नदीमा वेपत्ता  भएका एक जनाको शव फेला

सुर्खेत, २४ असार । कर्णाली नदीमा फोर्स गाडी खस्दा वेपत्ता भएका एक जनाको शव भेटिएको छ । बिहीबार (१८ असार) बिहान झण्डै ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो ।  उक्त गाडीमा सवार कालीकोट पचालझरना गाउँपालिका–९ का मेखे […]

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

बाँके, २४ असार ।  नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरू पुनर्निर्माण गरिएको छ । दोस्रो जनआन्दोलन २०६२/०६३ देखि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो ।  विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिक पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त […]

भेरी–बबईको विजुली राष्ट्रिय ग्रीडमा  जोड्न १३२ केभी प्रशारण लाइन निर्माण हुने

ओम शाही सुर्खेत, २४ असार ।  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रीड प्रणालीमा आवद्ध गर्न १३२ केभी प्रशारण लाइन निर्माण गरिने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत कार्यान्वयन भइरहेको आयोजनाले भेरी नदीको पानी डाइभर्सन गरी बबई नदीमा झारेर कृषि प्रयोजनमा सिँचाइ सुविधा उपलब्ध […]

सम्पादकीय : कर्णालीको चित्कारमा राज्यको उदासिनता

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडाबाट कर्णाली नदीमा खसेको एक साता पुगेका छ । नदीमा बेपत्ता गाडी र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात छ । विडम्बनाको कुरा त के छ भने दुर्घटनामा परेका यात्रुहरूको यकिन तथ्याङ्कसमेत राज्यसँग छैन । यातायात व्यवसायीको अभिलेखमा पाँच जनाको […]

घुयँत्राे:”राजनीति नगरेको मान्छे खोज्दै सरकार, स्कुल भने हेडसरको दरबार!”

हेडसरहरु, तपाईंहरलाई बधाई छ है । रास्वपाकाे दुई तिहाई र बालेनकाे सरकार के आउनुथ्याे तपाईंहरकाे त चाँदाेमै आलुफल्न लेख्या रैछ के ! शिक्षा नियमाबलिले त अबदेखि कुनैपनि दलकाे सदस्यभा मान्छेलाई व्यवस्थापन समितियाँ नल्याउने भनेछि त स्कुलाँ त हेडसरकै त राज चल्ने भाे त हैन र? गाउँघराँ यस्साे अलिकति बाठाेटाँठाे भन्या अलिअलि राजनीति गर्ने मान्छ्यै हुन […]

गणेशले रेन्बाे ट्राउट माछामा देखे भविष्य

गाेल्डेन बुढा जुम्ला,२३ असार। जुम्लाको दुर्गम पातारासी गाउँपालिका–६ घोडासिन गाउँका गणेश बुढा २०६६ सालमा एसएलसी उत्तीर्ण भए। जुम्लाको सदरमुकाम खलंगामा रहेको चन्दननाथ माविबाट सेकेन्ड डिभिजनमा पास गरे। रोजगारीको खोजीमा उनी सन् २०१२ मा साउदी अरब पुगे। दुई वर्ष बसे। ४ लाख रुपैयाँ ऋण बोकेर २०१४ मा घर फर्किए। पुनः २०१५ मा कुवेत गए र चार […]

लुम्बिनी प्रदेश सभा बैठक:तीन मन्त्रीको जवाफ, चार मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल

दाङ ,२३ असार । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत मंगलबार बसेको पन्ध्रौं बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफलले निरन्तरता पाएको छ । बैठकमा स्वास्थ्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय तथा सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन् । त्यसपछि भौतिक पूर्वाधार विकास, ऊर्जा, जलस्रोत […]

लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न प्राधिकरण र निर्माण व्यवसायी महासंघबीच सम्झौता

दाङ ,२३ असार । लुम्बिनी प्रदेशमा निर्माण सामग्रीको गुणस्तर परीक्षणलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशबीच साझेदारीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा मंगलबार सम्पन्न कार्यक्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. छबिराज […]

सिलाजितले भक्तबहादुर कठायतलाई वर्षमै १० लाख

गाेल्डेन बुढा जुम्ला,२३ असार । गतजेठ महिनाको १५ गते घरबाट निस्किएका जुम्लाको चन्दननाथ नगरपालिका–३ शान्तिनगरका ६१ वर्षीय भक्तबहादुर कठायत जेठ ३० गते मात्रै घर फर्किए। करिब दुई सातासम्म उनी कर्णालीका अग्ला र जोखिमपूर्ण भीरपाखामा सिलाजित खोज्दै थिए। ज्यानको बाजी लगाएर संकलन गरिएको त्यही कालो पदार्थले यस वर्ष मात्रै उनलाई १० लाख ८ हजार रुपैयाँ आम्दानी […]

लुम्बिनी प्रदेश सरकारको अनुकरणीय कार्य:अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी

अर्घाखाँची ,२३ असार । लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका एक सयभन्दा बढी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलासिस सेवा प्राप्त गर्नेछन् । अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार […]

जुम्लाका पाटनमा बढ्दो पर्यटकीय चहलपहल

गाेल्डेन बुढा जुम्ला,२३ असार । जुम्लाको सदरमुकाम खलंगाबाट करिब एक घण्टाको सडक यात्रा तय गरेपछि सडक एकाएक विशाल हरियो चौरमा खुल्छ। चारैतिर डाँडाले घेरेको, बीचमा खुला फाँट फैलिएको त्यो भूभाग हो—पातारासी गाउँपालिका–७ को खाली पाटन। साविकको पट्मारा गाविसमा पर्ने यो पाटन अहिले राराताल पुग्ने हजारौं यात्रुको अनिवार्य विश्रामस्थल मात्र होइन, जुम्लाको उदीयमान पर्यटन गन्तव्यका रूपमा […]