घुयँत्राे:”अब जनप्रतिनिधिको पनि सरुवा ! सचिवको ठट्टा संसदसम्म पुग्यो”
उईल्यै , हामी केटाकेटि छँदै कैलेकाईँ राजनीतिक प्रसंगका कुरा आउँदा ठूला बडा मान्छेले भन्ने गर्या सुन्ने गर्थिम के दैलेखकाे कुन गाउँ पन्चायतकाे सचिवले प्रधान पञ्चकाे सरुवा गर्देछि प्रधानपञ्च सरुवा भाकाे ठाँ खुरुखुरु गएर आफू सरुवा भाकाे चिठि सम्बन्धित ठाँ देखाएछि सम्बन्धित ठाउँका मान्छेहरले निर्वाचित भाकाे मान्छेकाे सरुवा हुन्न तपाईंलाई सचिवले ठट्टा गर्या हुन , भन्देछि […]



