१५ वर्षदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको औषधि पसलमा छापा, ४० प्रकारका औषधिसहित सञ्चालक पक्राउ
बाँके ,१९ असार । बाँकेको जानकी गाउँपालिका–१ जोगा गाउँमा करिब १५ वर्षदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको औषधि पसलमा सरकारी टोलीले छापा मारेर सञ्चालक ६३ वर्षीय पञ्चलाल भुजुवालाई पक्राउ गरेको छ। औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साहका अनुसार भुजुवाले आफ्नै घरभित्र कुनै कानुनी अनुमति तथा दर्ताबिना औषधि पसल सञ्चालन गर्दै आएका […]



