तोकिएकै समयभित्र राजस्व सङ्कलन चुनौती
बाँके, १७ असार । लक्ष्य पूरा गर्नका लागि चालु आर्थिक वर्षको एक महिनामा रु पाँच अर्ब ९६ करोड ५८ लाख २६ हजार राजस्व सङ्कलन गर्न चुनौती रहेको छ । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार राजस्व सङ्कलन गरे पनि बाँकी एक महिनामा उक्त लक्ष्य […]



