पर्यटकीय गुरुयोजनामार्फत कांक्रेविहारको पर्यटन प्रर्वद्धन गर्दैछौं ः नगर प्रमुख ढकाल
सुर्खेत, १४ असार । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरका पर्यटकीय स्थलको विकास र प्रर्वद्धनका लागि पर्यटकीय गुरुयोजना बनाइरहेको बताएकी छन् । वीरेन्द्रनगर ९ नं वडा कार्यालयको आयोजनामा आइतबार कांक्रेविहार परिसरमा आयोजित कांक्रेविहार पर्यटन प्रर्वद्धन महोत्सवलाई सम्बोधन गर्दै उनले नगरपालिकाले पर्यटकीय गुरुयोजना निर्माण गर्ने काम गरिरहेको जानकारी दिएकी हुन् । कांक्रेविहार ९ नं वडा, वीरेन्द्रनगर […]



