अबको संघर्ष डिजिटल’ : कर्णाली प्रदेश सह–इन्चार्ज नरेश भण्डारी
गाेल्डेन बुढा जुम्ला,१३ असार। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाले संगठनात्मक एकतालाई जिल्लास्तरमा पूर्णता दिँदै प्रतिनिधिसभा निर्वाचनको समीक्षा, पार्टीभित्रको आन्तरिक एकता सुदृढीकरण र डिजिटल युगअनुकूल राजनीतिक अभियान सञ्चालनलाई आगामी कार्यदिशाका रूपमा अघि सारेको छ। साविकको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकतालाई जिल्लास्तरमा संस्थागत गर्न आयोजित जिल्ला एकता बैठकले संगठन पुनर्गठनसँगै आगामी निर्वाचनलाई केन्द्रमा […]



