जगदुल्ला–ए जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको चरणमा प्रवेश
ओम शाही सुर्खेत, १० असार । कर्णाली प्रदेशका तीन जिल्लामा निर्माण हुन लागेको जगदुल्ला–ए जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयारीको चरणमा प्रवेश गरेको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रस्तावित यो आयोजना अर्धजलाशयमा आधारित छ भने यसको जडित क्षमता १२४.३५ मेगावाट रहेन जनाइएको छ । शनिबार र आइतबार (६ र ७ जेठ) मा […]



