निशुल्क स्वास्थ्य सिविरबाट तीन सय ३३ जनाले लिए सेवा
सुर्खेत, ७ असार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, स्थित झुप्रा खोलाको बादी बस्ती र सुब्बाकुनामा निशुल्क स्वास्थ्य सिविरको आयोजना गरिएको छ । शनिबार र आइतबार दुई दिन चलेको शिविरमा तीन सय ३३ जनाले सेवा लिएका छन् । शनिबार झुप्रा खोला र आइतबार सुब्बाकुनामा बसोबास गर्ने वादी समुदायलाई लक्षित गरी होसन्ना सेवाकाई नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य […]



