नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडबढीको बजेट सार्वजनिक
नेपालगन्ज, १० असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । विकास निर्माण, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै उपमहानगरपालिकाले उक्त बजेट नगर सभाको १९ औँ अधिवेशनमार्फत प्रस्तुत गरेको हो । नगर प्रमुख प्रशान्त विष्टले नगर […]



