पाँच सय जनाले पाए सुधारिएको चुलो

दाङ, १७ असार । 

तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्‌द्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिए । 

वितरण गरिएका चुलोमा १५ प्रतिशत उपमहानगरपालिकाले, पाँच प्रतिशत उपभोक्ताको र बाँकी वैकल्पिक ऊर्जा प्रवर्‌द्धन केन्द्र र हरित जलवायु कोषले व्यहोर्ने भएको छ । चुलो विद्युत्‌को  सहायताले  बल्छ, जसले गर्दा दाउरा तथा गुइँठाको बचत हुने भएकाले नागरिकको चाहनाअनुसार चुलो वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।  

पाँच सय जनाले पाए सुधारिएको चुलो

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

पाँच सय जनाले पाए सुधारिएको चुलो

रास्कोटमा खाद्यान्न अभाव नहुने

Leave a comment

Your email address will not be published. Required fields are marked *