आलेखः सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

नारायणी  रजौरे/रासस दाङ,१ साउन ।  खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यान्वयनले सिँचाइयोग्य जमिनको क्षेत्रफल विस्तार भएसँगै स्थानीय किसानको जीवनस्तरमा सुधार आएको देखिन्छ । हाइड्याम्प, लिफ्‌ट, भूमिगत सिँचाइ प्रणाली, नसअअरयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प्रणालीको विकास गरिएको छ ।  विसं २०७३ मा सञ्चालनमा आएको सो सिँचाइ […]

एसईईमा उत्कृष्ट २३ छात्रालाई साइकल उपहार

बाँके, १ साउन। ग्रामीण क्षेत्रका छात्राहरूलाई विद्यालय शिक्षामा निरन्तरता दिन, उच्च शिक्षातर्फ आकर्षित गर्न तथा बालिका शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयका उत्कृष्ट २३ जना छात्रालाई साइकल वितरण गरेको छ । शैक्षिक सत्र २०८१/०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका छात्राहरूलाई सम्मानस्वरूप साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। […]

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति 

काठमाडौँ, १ साउन । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५० मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन् । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तरदेशीय प्रसारण लाइनबाट एक हजार ४०० मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ ।  त्यस्तै, निर्याततर्फ एक हजार १०० मेगावाटबाट एक […]

प्रदेशमा सत्ताको खिचातानी सुरु सक्किन लाग्दा पनि सुध्रिएनन् पुराना दल

ओम शाही  सुर्खेत, १ साउन। कर्णाली प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबिचको गठवन्धन दुई वर्षपछि भत्किएको छ । कांग्रेसले बिहिबार मुख्ममन्त्री यामलाल कँडेलकाविरुद्ध प्रदेशसभामा विश्वास छैन भनि प्रस्ताव दर्ता गराएसँगै गठवन्धन भत्किएको हो ।  बुधबार कांग्रेसबाट सरकारमा सहभागि चार मन्त्रीले राजीनामा दिएको भोलिपल्ट मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै […]

सम्पादकीय : प्रदेशमा फेरि बल्झियो सत्ताको लुछाचुँडी

कर्णाली र सुदूरपश्चिम प्रदेशका पछिल्ला राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरू विकास, सेवा प्रवाह र जनअपेक्षाभन्दा बढी सत्ता समीकरणको खेलमा अल्झिरहेको तीतो यथार्थ फेरि उजागर गरेका छन् । कर्णालीमा नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेको छ । एउटातिर गठबन्धनभित्र आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गर्ने प्रक्रिया […]

घुयँत्राे:”कांग्रेसले ढोका बन्द गरिदिएपछि ओली–प्रचण्डको ‘कमरेड मिलन महोत्सव’!”

वलि कमरेड देशाँ यति ठूलाे परिवर्तन भाे तर तपाईं न सच्चिनु भाे न सच्चिने बाटाँ हुनुहुन्छ भन्दै काँग्रेसले त प्रदेशका सरकाराँ एमालेसित गठबन्धन गरेर सरकाराँ नजाने भन्द्याे त हँ । हुन पनि के भा हुन कुन्नि वलि !? जनताले २ तिहाइ मत दिएर यस्ताे भारी मतले जिताउँदा नि ए आई प्रयाेग गरेर एआईले जिताकाे भन्छन […]

असारको अन्तिम दिनः जहाँ युवा, युवती काफल टिप्न जान्छन्

गाेल्डेन बुढा जुम्ला,३२ असार । बिहानैदेखि पाटन उक्लिने बाटोमा मानिसहरूको पाइला बढ्न थाल्छ। कसैको काँधमा निकालोबाट बुनेको डोको छ, कसैले प्लास्टिकको झोला बोकेको छ। युवतीहरूको हाँसो जंगलभरि फैलिन्छ, युवाहरू उनीहरूको पछिपछि उक्लिरहेका हुन्छन्। आकाशमा बादल मडारिन थालेका हुन्छन्। हरियो पाटनमाथि राताम्मे काफलले भरिएका रुखहरू उनीहरूलाई कुरिरहेका हुन्छन्। दिन ढल्दै जाँदा पाटनमा देउडाको ताल गुञ्जिन्छ, मायाप्रितिका […]

गुलरिया–सत्तीघाट हुलाकी राजमार्ग निर्माण अघि बढ्यो, साढे चार अर्बको आयोजनाका लागि ठेक्का आह्वान

बर्दिया ,३२ असार । लामो समयदेखि प्रतीक्षामा रहेको बर्दियाको सदरमुकाम गुलरियादेखि कैलालीको सत्तीघाटसम्मको हुलाकी राजमार्ग निर्माण तथा स्तरोन्नतिको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। हुलाकी सडक निर्देशनालयले करिब ४१ किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरेसँगै आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। निर्देशनालयले सडक निर्माणलाई दुई प्याकेजमा विभाजन गरी ठेक्का प्रक्रिया सुरु गरेको छ। पहिलो […]

पूर्वमन्त्री तथा राप्रपाका संस्थापक वरिष्ठ नेता फत्तेह सिंह थारुको निधन

बाँके ,३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक वरिष्ठ नेता, पूर्वमन्त्री तथा अग्रज राजनीतिक व्यक्तित्व फत्तेह सिंह थारुको ८७ वर्षको उमेरमा बिहीबार निधन भएको छ। नेपालगञ्जको घरबारीटोलस्थित आफ्नै निवासमा हृदयघात भएपछि उपचारका लागि वेस्टर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो। स्वर्गीय थारुको अन्तिम दाहसंस्कार शुक्रबार बाँकेको […]

जुम्ला इजलासमा ९५.५३ प्रतिशत मुद्दा फछ्र्यौट

गाेल्डेन बुढा जुम्ला,३२ असार । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०८२/०८३ मा न्याय सम्पादनको गति उल्लेखनीय रूपमा बढाउँदै कुल लगतका ९५.५३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ। एक वर्षभन्दा पुराना सबै मुद्दा टुंग्याएको अदालतले थुनुवा मुद्दाको सुनुवाइलाई समेत उच्च प्राथमिकतामा राखेको देखिएको छ। यद्यपि भौतिक पूर्वाधार, इन्टरनेट, विद्युत् र जनशक्तिसँग जोडिएका चुनौती भने अझै […]

कर्णाली सरकारको वाचाले रित्तिए छोरीका बैंक खाता

गोल्डेन बुढा जुम्ला ,३२ असार। २०७९ चैत १ गते जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँकी सोबना थापाले छोरी जन्माइन्। सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरी’ कार्यक्रम सञ्चालन गरिरहेको खबर पाएपछि उनले छोरीको नाममा बैंक खाता खोलिन्। त्यो खाता छोरीको भविष्य सुरक्षित हुने आशाको प्रतीक थियो। तर तीन वर्ष बितिसक्दा पनि खातामा सरकारले जम्मा गर्नुपर्ने एक रुपैयाँसमेत […]

घुयँत्राे:”राजीनामाको हल्लाले एमालेमा भूकम्प, माओवादीमा मन्त्री सपनाको सुनामी!”

कर्नालिकाे सरकारका मन्त्रीले बुधबार बिहानै राजिनामा दे काे सम्चार सामाजिक सन्जालाँ आउने बित्तिकै एमाल्या कार्यकर्ताहरु छट्पटीए । छट्पटीनु पनि स्वभाविक थियाे काेहि मुख्यमन्त्रीकै आडमा जागिर खाथे भने काेहि अरु नेताकाे आडमा र काेहि झाेले भएकै आधारमा नेताहरुलाई दम्काएरै जागिरमा अडिएका थिए र त्यसकै सान साैकतमा अरुका अगाडि रबाफका साथ प्रस्तुत हुन्थे । एक्कासी सरकारबाट मन्त्रीहरु […]

क्यान्सर पिडित नेपालीकाे आर्थिक अभावमा उपचार राेकियाे

दुर्गा विसी सल्यान ,३२ असार । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं,५ निवासी वर्ष १८ का कुल वहादुर नेपालीकाे उपचारकाे क्रममै धेरै आर्थिक सकिएको छ। नेपालीको देब्रे खुट्टामा घाउ भए पछि भारतका विभिन्न अस्पतालहरुमा लामाे समय उपचार गरे ।लाखौं रकम खर्च भयो तर निकाे नभए पछि हालै भरतपुर चितवन क्यान्सर अस्पतालमा उपचारका लागि त्यहाँ […]