‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज, ४ साउन ।  खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य छन् ।  रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी […]

सुर्खेतमा बढ्दै जघन्य अपराधको ग्राफ 

ओम शाही सुर्खेत, ४ असार । सुर्खेतमा जघन्य अपराधसँगै साइबर अपराध पनि तीव्र रूपमा बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार जबरजस्ती करणी, लागूऔषध, बैंकिङ कसुर, ठगी र विद्युतीय माध्यमबाट हुने अपराधमा वृद्धि देखिएको छ । प्रहरीको त्रिवर्षीय तथ्यांकलाई केलाउने हो भने १० वर्ष भन्दाबढी सजाय हुने अपराधको ग्राफ बढ्दै गएको देखिन्छ […]

सम्पादकीय :  सत्ता समीकरणभन्दा माथि जनहित

कर्णाली प्रदेशको राजनीति फेरि सत्ता समीकरणको घेरामा पुगेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच दुई वर्षअघि बनेको गठबन्धन भत्किएसँगै नयाँ समीकरणको खेल सुरु भएको छ । कांग्रेसले नेकपासँग मिलेर मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि सत्ता परिवर्तनको बहस चुलिएको छ । तर, यसपटक रोचक पक्ष के देखिएको छ भने अविश्वास प्रस्तावको अग्रसरता लिएको […]

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौँ,४ साउन । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा […]

सडकको अवस्था बुझ्न कर्णालीमा पूर्वाधार विकास मन्त्री लम्साल

गाेल्डेन बुढा जुम्ला,३ साउन । कर्णालीका सडकको वास्तविक अवस्था कागजी प्रतिवेदनबाट होइन, स्थलमै पुगेर बुझ्ने उद्देश्यसहित पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आइतबार जुम्ला आइपुगे। बर्खाका कारण पहिरो, हिलो र अवरुद्ध सडकसँगै यात्रा गर्दै उनले कर्णाली राजमार्ग, नाग्म–गमगढी सडक र डोल्पा जोड्ने सडकको स्थलगत अनुगमन गरे। अनुगमनका क्रममा उनले सडक निर्माणको प्रगति, बजेट कार्यान्वयन, स्थानीयको गुनासो […]

घुयँत्राे:”काँग्रेसलाई ‘नाइँ’ भन्दै एमालेतिर ‘हाइ’ गर्ने माओवादीको रहस्य!”

हैन ! माओवादिहरु काँग्रेसशीत सरकार बनाउन्नम भन्दै हिँड्याछन त कतै वलि बाले माओवादिहरुलाई ब्या गरेर भित्र्याउने त भएनन । के भन्न सकिन्छ र प्रचण्ड भन्ने मान्छे छेपारालेझैँ रङ्ग फेरेर नअघाउने र वलि भन्ने जिनिस बतुराएर हाेसै नपाउने भएछि कतै रातारात एकपाे भैसकेकि के था भाे र !? केही न केही नभई त माओवादिका नेताहरले काँग्रेसशीत […]

रुकुमपूर्व केन्द्रबिन्दु भएर भूकम्प

रुकुमपूर्व,३ साउन । रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । अपरान्ह साढे चार बजे ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

जंगली जडीबुटी सेवनले जुम्लामा वृद्धकाे मृत्यु

गाेल्डेन बुढा जुम्ला ,३ साउन । जुम्लाको तातोपानी गाउँपालिका–१ बाईराँ गाउँका ६५ वर्षीय दलजित सार्कीको जंगली जडीबुटी ‘सतुवा’ सेवन गरेपछि मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार बिहान करिब ३ः१५ बजे सतुवा सेवन गरेपछि उनी अचानक बिरामी परेका थिए। गम्भीर अवस्थामा उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पुर्‍याइएको थियो।उपचारकै क्रममा चिकित्सकले बिहान […]

मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन

 सुर्खेत, ३ साउन ।  कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कालीकोट पुगेका छन् । सडकको अवस्थाबारे सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार मन्त्री लम्सालले भोलि शनिबार कालिकोट–नाग्म–गमगढी सडक र […]

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार

महेन्द्रनगर, ३ साउन ।  कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फछ्र्यौट गरेकोे छ । अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार गरेको तथ्याङ्कले देखाएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको जानकारी दिए । उनले अघिल्लो वर्षको जिम्मेवारी […]

औषधी लिमिटेडबाट दुई वर्षभित्र  ३६ प्रकारका औषधी उत्पादन गर्ने समझदारी

काठमाडौँ, ३ साउन ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधी लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका […]

उच्च अदालत नेपालगन्ज इजलासमा  दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्योट 

नेपालगन्ज, ३ साउन ।  उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२ /०८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फछ्र्योट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फछ्र्योट भएको सो अदालतले जनाएको छ ।  शुक्रबार यहाँ वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले […]

उल्झन्‌मा मुक्तकमैया पुनःस्थापनाको मुद्दा

कैलाली, ३ साउन ।  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो । सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं […]