वीरेन्द्रनगर–३ का वडाध्यक्ष विष्टले छाडे एमाले
सुर्खेत, १० असोज । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का निर्वाचित वडाध्यक्ष विनोदसिं विष्टले एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी जिम्मेवारीबाट अलग भएको जानकारी दिए । यद्यपी, वडाध्यक्षबाट भने उनले राजीनामा दिएका छैनन् । विष्ट २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको गढ तोडेर वडाध्यक्षमा विजयी भएका थिए । नेपाली […]



