सम्पादकीय : कृषि क्षेत्रलाई प्राथमिकता कहिले ?
कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउने बहस प्रायः ठूला योजना, बजेट र पूर्वाधारमा केन्द्रित हुन्छ । सरकारले हरेक वर्षका नीति तथा कार्यक्रममा कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउने योजना समावेश गर्न लागेको अहिले होइन । सरकारले नीतिमा समावेश गराउने तर कार्यान्वयनमा वास्तविक किसानलाई छुटाउने परिपाटीले कर्णाली कृषिमा आत्मनिर्भर होइन परनिर्भरतामा धकेलिदै गएको तथ्य नयाँ होइन । आत्मनिर्भरताको वास्तविक आधार […]



