जडीबुटी संकलन गर्न गएका १२ जना सम्पर्कविहीन
सुर्खेत, १३ असोज । जडीबुटी संकलनका लागि उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका १० र मुगुका दुई जना सम्पर्कविहीन भएका छन् । हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोज तथा उद्धार गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट हेली रेस्क्यू गरिदिन जिल्ला सुरक्षा समितिले पत्र पठाएको छ । सिमकोट गाउँपालिका २ ठेहेका धनमानसिंह बोहरा, पिजली बोहरा, पुन […]



