गजल: वातावरण

धरती रोइरहेको छ, सुन्ने कोही छैन यहाँ, वन जलेर खरानी बन्छ, रोक्ने कोही छैन यहाँ। हावामा विष घुल्दैछ, श्वास फेर्न गाह्रो भयो, प्रकृतिको पीडा बुझ्ने, देख्ने कोही छैन यहाँ। नदीका निर्मल धारा आज फोहोरले ढाकिए, स्वच्छताको दीप जलाउने, लेख्ने कोही छैन यहाँ। रुखहरू ढल्दै जाँदा चराको बास हराउँदैछ, ती कलिला स्वर बचाउन, बोल्ने कोही छैन […]

घुयँत्राे:”बा को नयाँ फर्मान : अब एमाले होइन, ‘फ्यामिली प्याक’ सदस्यता !”

लाै आजफेरि वलि बाकाे नयाँ फर्मान आयाेनि झाेले ज्युहरु ! सुन्नु भाे तपाईँहरकै लागि हाे अध्यक्ष बा जिकाे ” पाटिका नेता कार्यकर्ता सबका छाेराछाेरी जति सब्बैलाई एमाले पाटिसदस्य बनाउने रे ” फर्मान हेर्नू सुन्नु भाे किनाई माेबाईलाँ । उहाँकै निर्देशनाँ पाटि पारिवारिक कम्पनि लिमिटेडाँ दर्ता हुने भएछि अब एमाल्या सदस्य जतिलाई नेताकाे दास,दलाल,झाेले,चम्चा हरिलठ्ठक जस्ता […]

विश्व वातावरण दिवसमा प्लाष्टिक कैद प्रतियोगिता, १८ क्विन्टल फोहोर संकलन

सुर्खेत,२३ जेठ । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नाराका साथ विश्व वातावरण दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाले प्लाष्टिक कैद प्रतियोगिता तथा फोहोर सेग्रिगेशन कार्यशाला सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको आयोजनामा तथा वीरेन्द्रनगर जुनियर जेसीसको समन्वयमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । प्लाष्टिक कैद प्रतियोगितामा सुर्खेत होराइजन […]

वातावरण दिवसमा:जलवायु र प्रकृति जोगाउन जुम्लाको सामूहिक पहल

गाेल्डेन बुढा जुम्ला,२३ जेठ । जलवायु परिवर्तनको बढ्दो चुनौतीबीच विश्व वातावरण दिवस २०८३ जुम्लामा वृक्षारोपण, जनचेतनामूलक सडक नाटक, चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिताजस्ता कार्यक्रममार्फत मनाइएको छ। ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आयोजित कार्यक्रमले वातावरण संरक्षण केवल सरकारी अभियान नभई भावी पुस्ताको दायित्व भएको सन्देश दिएको छ।डिभिजन वन कार्यालय जुम्लाको आयोजनामा […]

कनकासुन्दरी माविमा मध्यराति तोडफोड र आगजनीको प्रयास, डिजिटल उपकरणमा ठूलो क्षति

जुम्ला ,२३ जेठ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले मध्यराति प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको घटना सार्वजनिक भएको छ। उक्त घटनाबाट विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा पूर्वाधारमा ठूलो क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार जेठ २१ गते राति करिब ९ बजेपछिको समयमा अज्ञात […]

वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

बाँके ,२३ जेठ । बिश्व वातावरण दिवसको अवसर पारेर बास नेपालको आयोजनामा बाँकेका विभिन्न स्थानमा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगबाट हुने नकारात्मक असर, जलवायु परिवर्तन तथा मानव जीवनमा वातावरणीय संकटले पार्ने प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सडक नाटक प्रदर्शन गरिएको हो । कोहलपुर […]

‘लिटिल डक्टर्स’ कार्यक्रम  सञ्चालन गर्दै कर्णाली सरकार

सुर्खेत, २३ जेठ ।  कर्णाली प्रदेश सरकारले विद्यालय तहका विद्यार्थीलाई स्वास्थ्य सचेतनाको अग्रदूतका रूपमा विकास गर्ने उद्देश्यसहित ‘लिटिल डाक्टर्स’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त कार्यक्र समावेश गरिएको हो ।  ‘लिटिल डक्टर्स’ कार्यक्रममार्फत विद्यार्थीलाई विद्यालय र समुदायस्तरमा स्वास्थ्य प्रवद्र्धनको अभियानमा परिचालन गरिनेछ । प्रदेशसभामा आगामी आर्थिक […]

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

बाँके, २३ जेठ ।  अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य चुनौती बढाएको छ । तापक्रम निरन्तर उकालो लागेसँगै दैनिक ज्यालादारी गर्ने मजदुर, किसान, विद्यार्थी तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने आम्दानी घट्नुका साथै गर्मीजन्य स्वास्थ्य समस्या बढ्न थालेका छन् । बैजनाथ गाउँपालिका–५ निवासी ४७ वर्षीया कमला नेपालीले भने, “दैनिक हजारदेखि एक […]

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली, २३ जेठ ।  धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालुु आर्थिक वर्षको प्रथम १० महिनामा रु छ करोड राजस्व सङ्कलन गरेको छ । सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम […]

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौँ, २३ जेठ ।  भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।  उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा […]

प्रथम मेयरकप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई 

सुर्खेत, २३ जेठ ।  कर्णाली प्रदेशस्तरीय ‘प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८३’ को उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा सुर्खेतले जुम्लालाई २–० गोलअन्तरले पराजित गरेको हो । विजेतालाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफीसहित रु चार लाख पुरस्कार प्रदान गरिन ।  त्यस्तै, उपविजेता टोली जुम्लाले रु दुई […]

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्‌’

काठमाडौँ, २३ जेठ ।  राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ ।  केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिए । उनले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताए ।  उनका अनुसार गत साउनयता केन्द्रले एक हजार १३० […]

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ, २३ जेठ ।  अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै समुद्री स्रोतको दिगो संरक्षणमा जोड दिन विश्वका विभिन्न मुलुकमा  ‘अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध अन्तरराष्ट्रिय दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ५ मा मनाइने यस दिवसको उद्देश्य समुद्री जैविक विविधता, खाद्य सुरक्षा तथा मत्स्य स्रोतको दिगो व्यवस्थापनमा […]