‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’ 

दाङ, २३ जेठ ।  दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए ।  तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी बिरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वडामा ‘एआई एक्सरे’ बाट […]

भीडभाड कम गर्न अदालतमा नयाँ नियम

नेपालगन्ज, २३ जेठ ।  जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भीडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियम लागू गरेको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै आगामी जेठ २५ गतेदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाका लागि विभिन्न नौ बुँदे निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरेको […]

सरकार निजी क्षेत्रको साथमा छ : अर्थमन्त्री

काठमाडौँ, २३ जेठ ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको स्पष्ट पारेका थिए । नेपाल उद्योग परिसङ्घको २३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अर्थमन्त्री डा  वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा साथ दिन उद्योगी व्यवसायी तथा सरोकारवालालाई आग्रह गरे ।  निजी क्षेत्रको माग […]

सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन 

कञ्चनपुर, २३ जेठ ।  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शुक्रबार साँझ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । अवलोकन गर्नु हँुदै उनले निकुञ्जको जैविक विविधता र पर्यापर्यटनको सम्भावनाप्रति चासो व्यक्त गरे । निकुञ्जको विशाल घाँसे मैदानमा सयौँको सङ्ख्यामा चर्दै गरेका बाह्रसिङ्गाको बथान अवलोकन गरेपछि सभामुख अर्यालले शुक्लाफाँटाको पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे […]

चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड

कञ्चनपुर, २३ जेठ ।  विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।  नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन […]

तटीय क्षेत्रका ३२ समुदायमा बाढीको कृत्रिम नमुना अभ्यास

कैलाली, २३ जेठ ।  पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ । कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्ने उपायलगायत विषयमा नमूना अभ्यास गरिएको हो ।  नमूना अभ्यासका क्रममा बाढी आउँदा कसरी सुरक्षित हुने, उद्धार र […]

सडक सञ्जालमा जोडियो अपि

दार्चुला, २३ जेठ । अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर–पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको […]

यु–१९ राष्ट्रिय महिला क्रिकेट सनाको छाँयामा टीका र प्रिन्साको अर्धशतक

सुर्खेत, जेठ २३ । सुर्खेतको वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीका महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार कोशी प्रदेशका टीका शाह र प्रिन्सा रानामगरको अर्धशतकीय पारी मधेशकी सना परविनले छाँयामा पारिदिएकी छन् । प्रतियोगिताको आफ्नो पहिलो खेल खेल्न कालुङचोक मैदानमा उत्रिएको मधेशको पहिलो जीतमा सना एक्लै हावी हुँदा कोशीको पहिलो हारसंगै टीका र प्रिन्साको अर्धशतकसमेत ओझेलमा […]

चपाई–चापागाईं समुदायको एकता सुदृढ गर्न नयाँ कार्यसमिति गठन

सुर्खेत, २३ जेठ । चपाई–चापागाईं समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित चपाई–चापागाईं एकता समाज नेपाल को प्रथम साधारण सभा तथा नयाँ कार्यसमिति गठन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ। समाजका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न साधारण सभामा संस्थागत विकास, समुदायको साझा हित, सामाजिक सहकार्य तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल […]

बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान

बाँके ,२३ जेठ ।  विश्व वातावरण दिवस २०२६ को अवसरमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा वातावरण संरक्षण, जलवायु अनुकूल विकास, विपद् जोखिम न्यूनीकरण तथा सामुदायिक नेतृत्व प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम सम्पन्न गरिएका छन् । ती कार्यक्रममार्फत वातावरणीय संरक्षण, जैविक विविधताको संवद्र्धन, विपद् तयारी तथा सामुदायिक सशक्तीकरणमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको हो । राजापुर […]

एआईजी सरुवा अन्योलमा : जिम्मेवारी हेरफेर पर्खाइमा प्रहरी नेतृत्व

काठमाडौं ,२३ जेठ । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश […]

कर्णाली राजमार्गमा ट्याक्टर दुर्घटना : दुई जना गम्भीर घाइते

हस्त चौलागाईं कालिकोट ,२३ जेठ । कालिकोटकर्णाली प्रदेशको दुर्गम भौगोलिक क्षेत्र जोड्ने जीवनरेखा मानिने कर्णाली राजमार्गमा दुर्घटनाको श्रृङ्खला रोकिएको छैन। शनिबार कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१ मा भएको ट्याक्टर दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार से २ त ३४३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक जुम्लाको चन्दननाथ नगरपालिका–९ निवासी २४ वर्षीय भक्तबहादुर सुनार र पूजा […]

हरियो भविष्य

प्रकृति हाम्रो साझा घर, यसलाई जोगाउनु कर्तव्य भर । हरिया वन र स्वच्छ हावा, यिनै हुन् जीवनका छाँया।  नदी, ताल र हिमाल राम्रो,   यिनले बनाउँछन् देश राम्रो ।   फोहोर नगरी सफा राखौ,    रुख रोपी हरियाली बढाऔं । जलवायु परिवर्तनको असर, देखिदैछ आज घरघर । सचेत बनी कदम चालौ प्रकृतिलाई माया गरौं । […]