प्रयाप्त वर्षा नहुदाँ वर्षेबालीलाई असर
दुर्गा विसी सल्यान ,१० साउन । सल्यानको पश्चिम क्षेत्रमा लामो खडेरीसँगै वर्षेवाली सुख्खा पर्न थालेको छ । बनगाड खोला र माझकाँडा खोलामा सिंचित धान खेतीमा समेत पानी नहुदाँ राेपेका धानमा सिचाईको लागि समस्या पर्न थालेको हो ।बनगाड खाेला,सुनौली खोलामा पानी नहुदा धेरै किसानले धान राेपाइ गर्न पाएका छैन । अधिकांश खेतहरुमा धान रोपाई हुन सकेको […]



