राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ ,१० साउन ।
राजपुर गाउँपालिकामा  ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी  ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी  अस्पताल पुर्‍याएकामा चिकित्ले उनलाई मृत घोषणा गरेका थिए ।

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न कर्णाली

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

प्रयाप्त वर्षा नहुदाँ वर्षेबालीलाई असर

Leave a comment

Your email address will not be published. Required fields are marked *