बर्दियामा डायलाइसिस सेवाले बिरामीलाई राहत, मेसिन अभावले अझै पालो कुर्नुपर्ने बाध्यता
बर्दिया ,२२ साउन । बर्दिया अस्पतालमा हेमोडायलाइसिस सेवा सञ्चालनमा आएपछि मिर्गौलाका बिरामीले उपचारका लागि नेपालगञ्ज, कोहलपुर वा काठमाडौं धाउनुपर्ने बाध्यता धेरै हदसम्म कम भएको छ। जिल्लामै सेवा उपलब्ध भएपछि बिरामीको समय, खर्च र पारिवारिक तनाव घटेको छ। तर, सेवा प्रभावकारी बन्दै गएसँगै बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेकाले सीमित मेसिनका कारण धेरै बिरामीले अझै पालो […]



