सम्पादकीय : ग्यास अभावमा सरकारको जवाफदेहिता खै ?

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित सुर्खेत जिल्लामा महिनौँदेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव हुनु सामान्य बजार समस्या होइन । नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्ति सहज हुन नसक्दा सर्वसाधारणले भोगिरहेको सास्तीप्रति सरकार गम्भीर बन्नैपर्छ । यही विषयमा जिल्लाका प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराउँदै ग्यास अभावको वास्तविक कारण सार्वजनिक गर्न, वितरण […]

कर्णालीमा पूर्व बाल क्लब सदस्य संगठित, बालअधिकारका लागि १२ बुँदे घोषणा

सुर्खेत ,२३ साउन । कर्णाली प्रदेशमै पहिलो पटक विभिन्न समयमा बाल क्लबमा बसी विशिष्ट योगदान दिई अनुभव सँगालेका पूर्व बाल क्लब सदस्यहरूको प्रथम ऐतिहासिक भेला, २०८३ सिसिआर कर्णालीको आयोजना र सेभ द चिल्ड्रेन, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीतामा सम्पन्न भएको छ । आयोजक संस्था सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यको सभा अध्यक्षतमा, कर्णाली प्रदेश सभा, […]

घुयँत्राे:ग्यासको लाइनमा जनता, फेसबुकमा सरकार–विरोधीको खोजी !

ऐले सुर्खेताँ ग्याँस छैन । ग्यासका लागि मान्छेलहरु ग्याँस स्टेसनमा लाईन बस्या हुन्छन । जता हेर्याे त्यतै यतिलामाे ग्यासका सिलिन्डरकाे लाई हुन्छ । मान्छे रातकाे निद मारेर लाईनमा बसीरहेका छन । सुर्खेत उपत्यकामा दैनिक हजारपन्द्रसय ग्याँस वितरण भएकैछन । एक्कैछिन पछि वा भाेलिपल्ट फेरि त्यतिनै लामाे लाईन देखिन्छ । रातभरी लाईनमा नबस्ने मान्छेलाई ग्यास नदिने […]

एमाले सच्चिन थालेको हो? विद्यार्थीको हातबाट सूर्य ढकालको पुस्तक विमोचन

बाँके ,२३ साउन । लामो भाषण, घण्टौँसम्मको आसनग्रहण र हरेक कार्यक्रममा शीर्ष नेताबाट उद्घाटन तथा विमोचन गराउने परम्परागत शैलीभन्दा फरक ढंगले नेकपा एमालेले कोहलपुरमा एउटा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको शैलीमा देखिएको यो परिवर्तनले एमालेभित्र कार्यक्रम सञ्चालनको संस्कृतिमाथि नयाँ ढंगले सोच्न थालिएको संकेत गरेको छ। नेकपा एमाले जिल्ला शिक्षा तथा मानव स्रोत विभाग, बाँकेको आयोजनामा […]

सुर्खेतमा एलपी ग्यासको चरम अभाव:कृतिम अभाव सिर्जना गर्नेलाई कारवाही कस्ले गर्ने ?

ओम शाही सुर्खेत, २३ साउन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित सुर्खेत जिल्लाभर विगत केही महिनादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि जिल्लाका प्रमुख राजनीतिक दलहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले ग्यास अभावको वास्तविक कारण सार्वजनिक गर्न, वितरण प्रणालीको स्वतन्त्र छानबिन गर्न र तत्काल सहज आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेका छन् । […]

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’ 

सुर्खेत, २३ साउन ।  स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग र ध्यानलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्यमा आयुर्वेद र योग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा  योग र ध्यान मानव जीवनका लागि असाध्यै महत्त्वपूर्ण रहेको […]

युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु

काठमाडौँ, २३ साउन ।  नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सृजनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’  अभियानको औपचारिक शुभारम्भ गरिएको छ । ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल नाराका साथ त्रिभुवन विश्वविद्यालयमा विशेष कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिएको हो । आयोजकका अनुसार विकसित मुलुकमा आर्थिक समृद्धिको आधार नवप्रवर्तन, अनुसन्धान, प्रविधि र […]

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर, २३  साउन ।  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  टेकबहादुर रावतका अनुुसार भारतबाट […]

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै 

काठमाडौँ, २३ साउन ।  नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो ।  केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ः०० बजेसम्म […]

आलेख :  डाक्टरको चन्दाले जब जोगायो अनिलको ज्यान 

प्रगति ढकाल/रासस काठमाडौँ, २२ साउनः वीर अस्पतालस्थित नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ । कोही ‘बेड’ नपाएर तनावमा छन् । कोही दुखाइको छटपटीमा छन् । कोही बिरामी भेट्न जानेहरू छन्, कोही आफ्‌ना बिरामीको अवस्था देखेर हतासमा छन् । कोही उपचारपश्चात् घर फर्कने तयारी छन् । ओहोरदोहोर गर्नेको बाक्लै भीड छ । त्यही तलाको ‘बेड’ […]

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य 

काठमाडौँ, २३ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ । विभागले सूचनामार्फत राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा रु तीन […]

कर्णाली विकास बैङ्क घोटाला :  तत्कालीन सीईओसहित तीन जना नेपालगञ्जबाट पक्राउ

बाँके, २३ साउन ।  कर्णाली विकास बैङ्कमा तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढीको आर्थिक हिनामिना गरेको आरोपमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन सीईओ निरजविक्रम शाह, उहाँकी पत्नी शुभेच्छा श्रेष्ठ तथा कर्णाली विकास बैङ्कको नेपालगञ्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक […]

पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनका लागि लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल ,२३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाई लम्ब्याउन सुविधा सम्पन्न होटल सञ्चालन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो । होटल संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिति गठन तथा घोषणा कार्यक्रमलाई शुक्रबार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री […]