ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, २० साउन ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गरे । उनले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्कालै बजारमा […]

सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

सुर्खेत, २० साउन ।  जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्रगतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका […]

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

काठमाडौँ, २० साउन ।  भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ । समितिका अनुसार, देशभरबाट सङ्कलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निःशुल्क रूपमा निस्सा वितरण भइरहेको छ । निस्सा प्राप्त गरेका […]

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग 

काठमाडौँ, २० साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ ।  विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधिमण्डलले विद्युत् क्षेत्रको […]

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ, २० साउन ।  राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा१०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनामार्फत हवाई उद्धार गरेको हो । मन्त्रालयले यसका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७ समेत […]

विचार :  पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

कृष्ण अधिकारी/रासस काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा सवारीसाधनको लाम लाग्न थाल्छ । साँझ कार्यालय बन्द भएपछि त्यही दृश्य झन जटिल बन्छ । केही किलोमिटर दूरी पार गर्न घण्टौँ लाग्ने अवस्था राजधानीका बासिन्दाका लागि नौलो विषय रहेन । सडक विस्तार, फ्लाइओभर, नयाँ चक्रपथ तथा वैकल्पिक सडक निर्माणका प्रयास भइरहे पनि बढ्दो सवारी […]

सम्पादकीय :  जनादेशको जिम्मेवारी कहिले पुरा गर्ने ?

कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउन नसक्नु सत्ता साझेदार दलहरूबीचको भागबन्डा विवाद मात्र होइन, राजनीतिक नेतृत्वको प्राथमिकतामाथी गम्भीर प्रश्न उठाउने विषय हो । जनताले सरकार परिवर्तनको अपेक्षा विकास, सुशासन र सेवा प्रवाहमा सुधारका लागि गरेका हुन्, मन्त्रालयको संख्या र हैसियतका लागि होइन । तर, अहिले कर्णालीको […]

सिङ्गापुरमा नेपाल लिकर्सका सीईओ अभनिश तुलाधर सम्मानित, ‘सीईओ अफ द इयर’ अवार्ड प्राप्त

काठमाडौं, १९ साउन । नेपाल लिकर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिश बिर सिंह तुलाधर सिङ्गापुरमा आयोजित प्रतिष्ठित ‘एशिया बिजनेश लिडर्स अवार्ड्स’ अन्तर्गत ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित हुनुभएको छ। कम्पनीले यस उपलब्धिलाई नेपाल लिकर्सका साथै समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि गौरवपूर्ण क्षणका रूपमा लिएको छ। हरेक वर्ष आयोजना हुने ‘एशिया बिजनेश लिडर्स अवार्ड्स’मा […]

योजना अलपत्र नपार्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,१९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकायलाई जिम्मेवार ढंगले काम गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक विकास मन्त्रालय र मातहतका निकायबाट सम्पादन गरिएका कार्यको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आयाेजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना अलपत्र […]

युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ:मुख्यमन्त्री आचार्य

दाङ ,१९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ । प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका […]

बर्दिया मधुवनका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बाँके ,१९ साउन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा शाखाको समन्वयमा “लैङ्गिक रूपान्तरणमुखी समावेशी कक्षा व्यवस्थापन, बाल संरक्षण तथा गुनासो सुनुवाइ संयन्त्र“ सम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । विद्यालयलाई सुरक्षित, समावेशी, लैङ्गिक उत्तरदायी तथा बालमैत्री सिकाइ केन्द्रका रूपमा विकास गर्दै प्रत्येक बालबालिकाले सम्मानका साथ सिक्न, सहभागिता जनाउन र […]

काँचो स्याउ रोक्न पाँचबुँदे निर्णय

गाेल्डेन बुढा जुम्ला,१९ साउन। जुम्लाको प्रसिद्ध स्याउको गुणस्तर जोगाउने प्रयाससँगै काँचो स्याउको निकासी रोक्ने अभियान सुरु भएको छ। तर यही अभियानका क्रममा स्याउ निर्यातमा सिफारिसको दुरुपयोग, परिमाण लुकाउने प्रवृत्ति र गुणस्तर परीक्षणबिनै बजार पठाउने अभ्याससमेत उजागर भएको छ।गत शुक्रबार चन्दननाथ नगरपालिका–८ र ९ का किसानले बगैंचाबाट काँचै स्याउ टिपेर प्याकिङ गरी बजार पठाउने तयारी गरिरहेका […]

निर्माण व्यवसायलाई प्रतिष्ठाको पेशा बनाउँछौँ : अध्यक्ष पाण्डे

सुर्खेत, १९ साउन ।  नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसायलाई प्रतिष्ठाको पेशाका रूपमा स्थापित गर्ने घोषणा गरेका छन् । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको ७ औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले निर्माण उद्योगको गुम्दै गएको साख जोगाउन महासंघ सक्रिय रहेको बताए । कुनै पनि विकास […]