बाँकेमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न, नियमित वर्षाले किसान उत्साहित

बाँके ,१७ साउन । बाँके जिल्लामा यस वर्ष कुल धान खेतीयोग्य क्षेत्रफलको ९३.०४ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ३१ हजार ४ सय २९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ। कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला दिनमा […]

घुयँत्राे:”शंकरजीको नयाँ अनुसन्धान : एमालेमा भ्रष्टाचार खोज्नेले चश्मा फेर्नुपर्छ रे!”

हँसाउनुकाे पनि सिमा हुन्छ नि यार! कामरेड शंकर पाेखरेलज्यु । तपाईं ले त मान्छेकाे हुरुक्कै प्राण जानेगरि पाे हँसाउनु भाे यार ! तपाईं ले कहाँ र कुन चाईँ एमाल्या कार्यकर्तालाई देख्नु भाे र ” नेपालका राजनितीक दलका नेता तथा कार्यकर्ताँ सबैभन्दा ईमान्दार र अभ्रष्टाचारी कार्यकर्ता र नेता भन्या एमालेहरु नै हुन भनेर ग्यारेन्टी गर्नु भाे […]

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन 

काठमाडौँ, १७ साउन ।  कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहनुभएका मन्त्री चौधरीले शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरिएको हो । […]

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

सुर्खेत, १७ साउन । हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमतिपत्र हुलाकमार्फत नागरिकको घरदैलोमा ढुवानी सुरु भएको हो ।  यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास […]

कर्णाली प्रदेशसभा सदस्यको प्रश्न, स्याउ विकास बोर्ड खै ? 

सुर्खेत, १७ साउन ।  कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले स्याउ विकास बोर्ड खै भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको २४औँ बैठकको शून्य समयमा प्रदेशसभा सदस्य शाहीले स्याउ विकास बोर्ड नीति तथा कार्यक्रम र बजेटबाट हराएको आरोप लगाए । बिगतमा स्याउ विकास बोर्डको विषयलाई लिएर सदन अवरुद्ध […]

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

कैलाली, १७ साउन ।  दार्चुलाको नौगाड गाउँपालिका–१ नागुका बासिन्दाले गत फागुन २१ को निर्वाचन बहिष्कार गर्ने घोषणा गरे । स्थानीयका विविध मागमध्ये खाद्यान्नको नियमति आपूर्तिको विषय पनि एक थियो । त्यसपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल खाद्यान्न आपूर्तिका लागि पहल गर्‍यो । निजी ढुवानीकर्तालाई आह्वान गरियो, तर  कठिन भूगोलका कारण कोही सम्पर्कमा आएनन् ।  […]

सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति

काठमाडौँ, १७ साउन ।  नेपाल सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । उक्त सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि १५ दिनभित्र कार्यान्वयन योजनासहितको सिफारिस पेस गरिनेछ । सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन् । नेपाल सरकारद्वारा गठित लघुवित्त पीडितका समस्या समाधानका लागि गठित वार्ता टोलीका […]

कर्णालीमा हुलाकमार्फत घरमै लाइसेन्स

सुर्खेत, १७ साउन ।  कर्णाली प्रदेशका नागरिकहरूले अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिनका लागि कार्यालयसम्म धाएर सास्ती भोग्नु नपर्ने भएको छ । कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेत र हुलाक निर्देशनालय सुर्खेतबिच सेवाग्राहीको घरदैलोमै लाइसेन्स पुर्‍याउन द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर  गरिएको हो ।  नेपाल सरकार मन्त्रिपरिषदको २०८२ चैत १३ गतेको बैठकबाट […]

कथाकार बसन्ती शाहीका दुई कृति विमोचन

सुर्खेत, १७ साउन । कवि तथा कथाकार बसन्तीकुमारी शाहीका दुई कृति सार्वजनिक भएका छन् । कर्णाली प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्षसमेत रहेकी शाहीद्वारा लिखित कविता संग्रह ‘यादका थुँगाहरू’ र कथा संग्रह ‘आमा र आँसु’ कृतिलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार वीरेन्द्रनगरमा आयोजित लोकार्पण समारोहमा विमोचन गरेका हुन् ।  शाहीद्वारा लिखित कविता संग्रह ‘यादका […]

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौँ, १७ साउन ।  उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ । उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, […]

कर्णाली सरकारको ७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन : जथाभावी खर्चमा रोक, उपभोक्ता समिति  गठन र ठेक्काको मापदण्डमा कडाई

ओम शाही सुर्खेत, १७ साउन । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट कार्यान्वयनका लागि ७० बुँदे मार्गदर्शन जारी गरेको छ । कर्णाली प्रदेश विनियोजन ऐन, २०८२, कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८१ र कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०८२ मा भएको व्यवसस्था अनुसार मातहतका निकायलाई […]

सम्पादकीय : कर्णालीको मानकलाई केन्द्रमा राख

२०७९ मंसिरको निर्वाचनले कुनै पनि दललाई स्पष्ट जनादेश दिएन । त्यसयता केन्द्रमा बनेका सत्ता समीकरणहरू पटक–पटक फेरिए, र त्यसको सबैभन्दा प्रत्यक्ष असर देखिने प्रदेशमध्ये कर्णाली अग्रस्थानमा रह्यो । केन्द्रमा कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) बीच बनेका र भत्किएका गठबन्धनको छायाँमा कर्णालीले पनि एकपछि अर्को सरकार फेर्‍यो । तर, सरकार फेरिने क्रमले प्रदेशको राजनीतिक स्थायित्व […]

घुयँत्राे:”सरकार बन्यो, मन्त्री हरायो: कर्णालीमा कुर्सीले अझै मालिक पर्खिँदै!”

हैन ! कर्नालिका मुख्य मन्त्री साउन बाह्राँ नियुक्त भए देखिनै ककल्लाई मन्त्री बनाउलान हाम्रा मान्छे मन्त्रीयाँ पर्लान कि नपर्लान भनेर त्याे मुख्यमन्त्रीकाे क्वाटरतिर आँखा लाउँदा लाउँदै आँखा टट्याई सके तर मन्त्री बनाउन त चालचुलै गर्दैनन त हँ । प्रचण्ड र वलिकाे गठबन्धनाँ सरकार बनाउने बेलाँ नै कुन पाटियाट कति जना र कुनकुन मन्त्रालय कल्लाई भनेर […]