कर्णालीमा एमाले–नेकपाबीच सत्ता किचलो एक सातासम्म पनि लागेन मन्त्रालय भागवण्डाको टुङ्गो
ओम शाही सुर्खेत, १९ साउन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको क्याविनेट एक सातादेखि मन्त्रीविहिन छ । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार (१३ असार) पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । शाही नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । मन्त्रालय भागवण्डामा सत्तारुढ दल एमाले र […]



