मनसुन सक्रिय भएसँगै बाँकेमा तीव्र भयो धान रोपाइँ, ९७ प्रतिशत सम्पन्न
बाँके ,२६ साउन । मनसुन सक्रिय भएसँगै बाँकेमा धान रोपाइँले तीव्रता पाएको छ। जिल्लामा धान खेतीयोग्य कुल क्षेत्रफलको ९७ प्रतिशतभन्दा बढी भूभागमा रोपाइँ सम्पन्न भएको छ। पछिल्लो वर्षासँगै खेतमा पर्याप्त चिस्यान भएपछि किसानहरू रोपाइँमा जुटेका हुन्। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब ३३ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म […]



