राप्रपाबाट अलग भएका धवलशमशेरको ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै
काठमाडौं ,२९ साउन । नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ आज (शुक्रबार) निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ । राप्रपाबाट अलग भएका नेता डा. धवलशमशेर राणाले नयाँ पार्टी खोलेका हुन् । प्रस्तावित दल दर्ता गर्ने सम्पूर्ण तयारी पूरा भएको र आज आयोगमा दर्ता हुने राणाले जानकारी गराएका छन् । उनले दल दर्ताको अवसरमा पार्टीका […]



