कर्णालीका तीन पालिकाले सञ्चालन गरे विद्यार्थी भर्ना अभियान आइतबार बिदा दिने निर्णय पनि कार्यान्वयन नगर्ने
ओम शाही सुर्खेत, ८ बैशाख । सरकारले गएको चैतमा १ बैशाखबाट नियमित सञ्चालन हुने नयाँ शैक्षिक वर्ष सार्ने निर्णय गर्यो । २२ चैतमा बसेको मन्त्रीपरिषद् बैठकले अमेरिका र इजरायलले इरानविरुद्ध थालेको युद्धले उत्पन्न गराएको इन्धन संकटलाई देखाएर नयाँ शैक्षिकसत्र १५ वैशाखबाट सुरु गर्ने निर्णय गरेको थियो । सोही बैठकले हप्तामा दुई दिन शनिबार र आइतबार […]



