चुना मिश्रित माटो प्रविधिबाट जुम्ला–कालिकोटमा विपद् प्रतिरोधी आवासतर्फ डकर्मी तयार

गाेल्डेन बुढा जुम्ला,४ बैैैशाख। जुम्लाको सिंजा गाउँपालिकामा दुई दिने डकर्मी तालिम सकिएको छ। उक्त तालिममा १५ वटा डकर्मी सहभागी थिए। दुई दिनदेखि सञ्चालित “चुना मिश्रित सुधारिएको माटो प्रविधिमा डकर्मीहरुका लागि क्षमता अभिवृद्धि तालिम” केवल सीप सिकाउने कार्यक्रम मात्र होइन, स्थानीय स्रोत–साधनको दिगो उपयोगमार्फत विपद् प्रतिरोधी र आत्मनिर्भर समुदाय निर्माण गर्ने दीर्घकालीन दृष्टिसँग जोडिएको पहल हो। […]

घुयँत्राे:“अस्पतालको बेडमै बसेर ‘सरकार चलाउने’ कला: वलिको नयाँ राजनीतिक थेरापी!”

एमाले अध्यक्ष वलि अस्पतालकै बेडमा सुतिसुति गण्डकी प्रदेशकाे सरकार परिवर्तन गरेका छन । रावनीतिमा केही न केही उथलपुथल नगरि बस्न नसक्ने वलिले केन्द्रिय सत्ता गुमाएनि प्रादेशिक र स्थानीय सत्ताचाईँ वलिकै हातमा छ । सम्भब त याे ८४ सम्मनै कायम रहनेछ । केन्द्रमा वलिका विरुद्ध नेतृत्व छाेडनका लागि दवाब परेपनि उनले प्रदेश र स्थानीय तहका नेताबाट […]

बालिका शिक्षा कार्यक्रमका कर्मचारीहरुको लागि जिवनोपयोगी सीप तथा मेन्टोरिङ्ग तालिम संचालन

कपिलवस्तु, ४ बैशाख । बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रमअन्तर्गत बालिका शिक्षा कार्यक्रमका कर्मचारीहरुको लागि जिवनोपयोगी सीप तथा मेन्टोरिङ्ग तालिम सञ्चालन गरिएको छ। रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा पिस नेपालको आयोजनामा सञ्चालन भएको उक्त तालिमले सहभागीहरूमा व्यवहारिक ज्ञान र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको बताइएको छ। तालिममा जीवन उपयोगी सीपका १० वटा […]

नेपालगञ्जमा २२ हजार क्विन्टल चामल मौज्दात, मूल्य घटेपछि बजार माग बढ्यो

बाँके,४ बैशाख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयमा हाल २२ हजार क्विन्टल चामल र ९ हजार ८ सय क्विन्टल धान मौज्दात रहेको छ। कार्यालयका अनुसार पर्याप्त स्टकसँगै माग अनुसार आपूर्ति व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ। कार्यालय प्रमुख रामसरण लामिछानेका अनुसार गोदाममा स्टीम जिरा मसिनो ६ हजार, अरुवा मसिनो ५ हजार र अरुवा […]

ट्राउट माछापालनबाट आत्मनिर्भर बन्दै जुम्लाका युवा

गाेल्डेन बुढा जुम्ला ,४ बैशाख । जुम्लामा पछिल्लो समय माछापालनबाट आत्मनिर्भर बन्ने किसानको संख्या बढ्दो छ। आवश्यक प्राविधिक ज्ञान हासिल गर्दै उनीहरू व्यावसायिक रूपमा यस क्षेत्रमा लागिपरेका छन्।जुम्लाको चन्दननाथ नगरपालिका–९ पिपल गाउँका देवन्द्रराज गिरी र नगरपालिका -६ छिना गाउँका दिलक रावल विगत ६ वर्षदेखि रेन्बो ट्राउट जातका माछा पालन गर्दै आएका छन्। उनीहरूले २०७७ सालमा […]

बाँकेमा कडा कुपोषणका बिरामी बढ्दै, तथ्याङ्कले देखायो गम्भीर अवस्था

सरला सुवेदी  बाँके, ३ बैशाख । बाँकेमा बालबालिकामा कुपोषणको समस्या गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षका विवरणले कडा तथा मध्यम कुपोषणका बिरामी निरन्तर बढ्दै गएको संकेत दिएका छन् । स्वास्थ्यकर्मीले विशेषगरी किशोरी अवस्थादेखि नै पोषणमा ध्यान नदिए समस्या अझ जटिल बन्दै जाने चेतावनी दिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार […]

कर्णालीलाई लुम्बिनीसँग जोड्ने छोटो मार्ग तेलपानी–भुरिगाउँ सडक ढेड दशकको प्रतिक्षापछि अघि बढ्ने संकेत

ओम शाही सुर्खेत, ३ बैशाख ।  झण्डै साढे एक दशक यता संघीय सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश हुने तर नबन्ने कर्णालीलाई दक्षिणको तराईसँग जोड्ने रणनैतिक महत्वको मुलपानी–रानिघाट–तेलपानी–भुरीगाउँ सडक आयोजना अघि बढ्ने संकेत देखा परेको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग मातहत रहेको भू–वातावरण तथा सामाजिक शाखाले सडक […]

सम्पादकीय : बजेट कार्यान्वयनको पुरानै शैली

चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म कर्णाली प्रदेशको कुल बजेटको २४ दशमलव २१ प्रतिशत खर्च भएको छ । फागुन मसान्तसम्म प्रदेश सरकारले १९ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको थियो । एक महिना अर्थात चैत महिनामा मात्रै प्रदेश सरकारले चार प्रतिशत बजेट कायान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारले ३३ […]

संघीयताको मर्म अनुरुप अधिकार प्रत्यायोजन गर्न  कर्णालीका मुख्यमन्त्रीले गराए प्रधानमन्त्री शाहको ध्यानाकर्षण

सुर्खेत, ३ बैशाख ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा कर्णाली प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनमा देखिएका गाँठा फुकाउनुपर्नेमा जोड दिएको छ । संविधानले निर्दिष्ट गरेको सहकारिता र समन्वयको सिद्धान्त विपरीत सङ्घीय सरकारले एकाइका रूपमा व्यवहार गरेको भन्दै […]

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्‌’ 

सुर्खेत, ३ वैशाख ।  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे । योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी […]

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती हुँदै

जुम्ला, ३ वैशाख ।  जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने  गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई […]

बाँकेमा व्यावसायिक वसन्ते मकैखेती

बाँके, ३ वैशाख ।  नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान वसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम वसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार, जिल्लामा अहिले ५६ हेक्टर क्षेत्रफलभन्दा […]

पहिलेको बगर, अहिले आम्दानीको स्रोत  

दाङ, ३ वैशाख ।  यहाँको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी हाल राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त छन् । नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उनले बताए । सोही ठाउँकी सीता चौधरीले यहाँ खरबुजा खेती गरिरहनुभएको छ । उहाँले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताए […]