जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती हुँदै

जुम्ला, ३ वैशाख ।  जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने  गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई […]

बाँकेमा व्यावसायिक वसन्ते मकैखेती

बाँके, ३ वैशाख ।  नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान वसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम वसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार, जिल्लामा अहिले ५६ हेक्टर क्षेत्रफलभन्दा […]

पहिलेको बगर, अहिले आम्दानीको स्रोत  

दाङ, ३ वैशाख ।  यहाँको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी हाल राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त छन् । नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उनले बताए । सोही ठाउँकी सीता चौधरीले यहाँ खरबुजा खेती गरिरहनुभएको छ । उहाँले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताए […]

सरकारी छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ

सल्यान, वैशाख ३ दाङको तुलसीपुरबाट सरकारी सही छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्ने तीनै जना सल्यानका हुन् । सल्यानको बागचौर नगरपालिका–२ बागचौरका २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षकै राजन विष्ट छन् । सरकारी सही छाप र दस्तखत दुरूपयोग गरी […]

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा 

टीकापुर, ३ वैशाख ।  कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न  थालेका छन् ।  चालु आर्थिक वर्षमा १९ टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको काम गरिरहेका छन् । टोलको विकासमा टोलकै नागरिक जिम्मेवार बनाउने उद्देश्यले पालिकाले हरेक टोलमा टोल विकास संस्था गठन गरी संस्थालाई पालिकामा दर्ता गर्ने र […]

के एआईले जागिर खाइदिन्छ ?

लिलाराज भट्टराई काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिशल इन्टेलिजन्स (एआई) अर्थात कृतिम बुद्धिमताले जागिर खाइदिन्छ ? यसको प्रष्ट जवाफ हो खाइदिन्छ तर एआईले होइन, एआई जान्ने मान्छेले नजान्नेको जागिर खाइदिन्छन् । नेपालका लागि असली खतरा एआई होइन—असली खतरा एआईको युगमा पनि पुरानो शीपमै अडिइरहनु हो । जसले एआईलाई अस्त्र बनाउँछ, उसका लागि यो युग, […]

संघीय हस्तक्षेप घटाएर प्रदेशको स्वायत्तता सुनिश्चित गर्न मुख्यमन्त्री आचार्यको माग

काठमाडौं ,३ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारसँग प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस नीतिगत सुधारको माग गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आयोजना गर्नुभएको मुख्यमन्त्रीहरुसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघ–प्रदेश सम्बन्धलाई प्रभावकारी बनाउन आवश्यक विषयहरू उठाउनुभएको हो । उहाँले संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट स्पष्ट हुनुपर्ने उल्लेख गर्दै प्रदेश प्रहरी […]

अमेरिकाबाट ७ लाख सहयोग, खजुरा गोल्डकपमा प्रवासीको साथ

बाँके ,३ बैशाख। बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँस्थित मिनी रंगशालामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताका लागि एक व्यक्तिले सात लाख रुपैयाँ नगद सहयोग गरेका छन्। वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले प्रतियोगिता सञ्चालनका लागि व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन्। आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले […]

विकासमा सुस्त कर्णाली : ९ महिनामा २४ प्रतिशत खर्च

सुर्खेत,३ बैशाख । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ दशमलव २१ प्रतिशत विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । फागुन मसान्तसम्म १९ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले पछिल्लो एक महिना चार प्रतिशत […]

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

चितवन ,३ बैशाख । जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ । उहाँका अनुसार जिल्लामा दैनिक एकसय १५० […]

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

मध्यविन्दु (नवलपरासी),३ बैशाख । यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो,“यो अवधिमा सवारीसाधन कर […]

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

बाँके ,३ बैशाख । नागरिकहरुमा सचेतना जगाउने सस्थाको रुपमा परिचित सस्थाको रुपमा बास नेपाल भएको एक कार्यक्रममा बक्ताले बताए । बास नेपाल र नाईस नेपालगञ्जले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ बर्ष २०८३ को भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका अथिति प्रदेश सुशासन केन्द्र नेपालगञ्जका प्रमुख उजीर न्योपनेले बताएका हुन । दुबै सस्थाले आज एक कार्यक्रमका […]

राप्ती बगरमा फलेको ‘रातो सुन’ :  आफ्नै भूमिमा अर्गानिक तरबुजा पाएपछि स्थानीय खुसी

सरला सुवेदी  बाँके, ३ बैशाख । “मेहनत र पसिनाले बालुवामा पनि सुन फलाउन सकिन्छ” भन्ने भनाइलाई बाँकेको राप्ती नदी किनारले यतिबेला जीवन्त बनाइदिएको छ। उराठ लाग्दो, सुनसान र उपयोगविहीन जस्तो देखिने राप्तीको बगर अहिले हरियो बोट र राताम्य तरबुजाले ढाकिएको छ । सिदनिया घाट आसपासको क्षेत्र अहिले तरबुजा खेतीको केन्द्र बनेको छ, जहाँ भारतका विभिन्न […]